default_image

अन्तर्राष्ट्रिय

February 20, 2025

ब्रेस्टलाई हराउँदै पिएसजी अन्तिम १६ मा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । फ्रान्सेली प्रतिद्वन्दी ब्रेस्टलाई दोस्रो लेगमा बुधवार ७-० को फराकिलो अन्तरले हराउँदै पिएसजी प्रि क्वाटरफाइनलमा पुगेको हो। पिएसजी समग्रमा १०-० को अगाडि रह्यो । पहिलो लेग पिएसजी ३-० ले जितेको थियो । घरेलु मैदानमा पिएसजीको जितमा बारकोला, क्वार्त्सखेलिया, विटन्हा, डौए, नुनो मेन्डेस, […]

February 20, 2025

एमबाप्पेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा

एजेन्सी – किलियन एमबाप्पेको ह्याट्रिकमा स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा बुधवार ३-१ ले हराएको छ। रियल प्लेअफमा समग्र ६-३ ले अगाडि रह्यो । पहिलो लिगमा रियल ३-२ ले विजयी भएको थियो । खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक […]

February 19, 2025

न्युजिल्यान्डसँग पाकिस्तानको‌ हार

एजेन्सी – न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा‌ पाकिस्तानलाई ६० रनले हराएको छ। ३ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुँदै २ सय ६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान आघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनर […]

February 19, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजकको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड आयोजक भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा प्रताप‌ राईको निर्णायक गोलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४-३ ले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ अन्तिम १६ मा‌ पुगेको‌ छ। स्कटल्याण्डको‌ सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को‌ बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को‌ बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]

February 18, 2025

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ । रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो। जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक […]

February 17, 2025

विमलाको गोलमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। नेपालले कीर्गिस्तान विरूद्ध १-० को कठिन जित निकाल्यो। विमला चौधरीले नेपालको लागि एक मात्र गोल गरिन्। दशरथ रंगशालामा भएको खेलमा तुलनात्मक रुपमा कमजोर देखिएको कीर्गिस्तान विरुद्ध नेपालले खेलमा दबाब बनाएपनि गोल गर्न संघर्ष गर्यो। खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। […]

February 17, 2025

पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल जारी छ। पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। विमला चौधरीले नेपालको लागि गोल गरिन्। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले कीर्गिस्तान विरूद्ध दबाब बनाएको छ।‌ खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। रेखा पौडेलले टाइट एङगलबाट […]

February 17, 2025

म्यानमारको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमवार म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले हरायो। म्यानमारको जितमा विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले समान १ गोल गरे। लेबबानको लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन्। म्यानमारले आधा दर्जन भन्दा बढी मौका चुकाउँदस लेबनानकी […]

Success

Thank you for your time.