May 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा च्याम्पियन बनिसकेको युभेन्टसले हार बेहोरेको छ । रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टस साम्पडोरियासँग २–० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयतिर साम्पडोरियाले दुई गोल गर्दै च्याम्पियन युभेन्टसलाई पराजित गरेको हो । साम्पडोरियाका ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गोल गरे । बराबरीतर्फ धकेलिएको खेलको ८४औं […]
May 26, 2019
लन्डन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचिन्टोले रियल म्याड्रिडका विङ्गर गेराथ बेलको पुनरागमनका बारेमा बोलेका छन् । जिनेदिन जिदानले पुनः रियलको प्रशिक्षण सम्हालेदेखि नै बेलले पहिलो रोजाईमा पर्न संघर्ष गर्दै आएका छन् । बेल र जिदानबीचको सम्बन्ध पहिले देखि उतारचढावपूर्ण रहँदै आएको छ । जसका कारण आउने सिजनमा उनले क्लब छाड्ने सम्भावना पनि उत्तिकै छ […]
May 26, 2019
एजेन्सी – आयाक्सका युवा कप्तान माथिस डे लिट इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने सम्भावना बढेको छ । यसअघि खेलाडी आफैंले बार्सिलोना जाने इच्छा जाहेर गरेपनि डे लिटका एजेन्टले मोटो रकम माग राखेपछि बार्सिलोना पछि हटेको थियो । अर्को प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले पनि डे लिटलाई पछ्याईरहेको छ । तर युनाइटेडले एजेन्टको इच्छाअनुसार […]
May 26, 2019
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन युभेन्टसका लागि इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । केहि साताअघि नै लिग उपाधि पक्का गरिसकेको युभेन्टसले साम्पडोरियाविरुद्ध हुने अन्तिम खेलका लागि रोनाल्डोलाई विश्राम दिने भएको हो । रोनाल्डो अर्को महिना सुरु हुने यूईएफए नेसन्स लिगमा राष्ट्रिय टोलीमा समेटिएका छन् । उनलाई विश्राम दिनका […]
May 26, 2019
सुबास हुमागाईं, काठमाडौं नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको एक वर्ष पुगिसकेको छ । यसबीचमा नेपालले यूएईविरुद्ध ओडीआई सिरिज पनि जित्यो । तर बिडम्बना भन्नुपर्छ विश्व क्रिकेटमा ठूला लक्ष्य राखेको नेपालको घरेलु क्रिकेट दयनीय छ । आइतबार प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवस्थाले नेपाली क्रिकेटको दुर्भाग्यपूर्ण अवस्थालाई छर्लङ्ग पारिदिएको छ । वर्षको एक पटक हुने […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ ले काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । आईतबार विहान घोषणा गरेको टोलीको कप्तानी पछिल्लो समय घरेलु क्रिकेट उत्कृष्ट प्रर्दशन गर्दैै आएका अलराउण्डर कृष्ण कार्कीले गर्ने छन् । टोलीमा कृष्ण सहित हिटर सौरभ खनाल, सन्दीप सुनार देखी युवा प्रतिभा […]
May 26, 2019
एजेन्सी – स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिख जर्मन कप च्याम्पियन बनेको छ । बर्लिनमा शनिबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिजलाई ३–० ले पराजित गर्दै लगातार जर्मन कप च्याम्पियन बनेको हो । पछिल्लो १९ वर्षमा बायर्नले १२औं पटक दोहोरो उपाधि जित्न सफल भएको हो । बायर्नले यसअघि जर्मन बुन्डेस […]
May 26, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध बनाउँदै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले स्तब्ध बनाउदै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो । सेभियामा भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन केभिन गेमेरियो र रोड्रिगोले गोल गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गरेपनि हार टार्न सकेनन् […]
May 25, 2019
एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथको शतकसँगै विश्वकप वार्मअप खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको छ । शनिवार राति सम्पन्न रोमान्चक खेलमा अस्ट्रेलिया१२ रनले विजयी भएको हो । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रनम चाहिएको थियो । मार्कस स्टोइनिसले पहिलो बलमै लियाम प्लन्केटलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराउदै जित सहज बनाए । दोस्रो […]
May 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डले भारतमाथि ६ विकेटको सहज जित निकालेको छ । १ सय ८० रनको लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८७ बलमा ६ चौका र १ छक्का सहित ६७ रनको योगदान दिए । रोश टेलरले ७५ बलमा ८ चौका प्रहार […]