May 28, 2019
एजेन्सी – चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्डले यस सिजनको पिएफए फ्यान्स प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । हजार्डले अवार्ड जित्ने क्रममा मनोनयनमा रहेका म्यानचेस्टर सिटीका रहिम स्टरलिङ, बर्नाडो सिल्भा र सर्जियो अगुएरोलाई तथा लिभरपुलका भर्जिल भान डिक र साडियो मानेलाई पछि पारेका हुन् । फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले हजार्डसहित ६ सदस्यलाई […]
May 28, 2019
एजेन्सी – नेसन्स लिगको लागि इंग्ल्यान्डले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान ह्यारी केनलाई समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेको छ । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलबाट चोटका कारण मैदान बाहिर रहेपनि चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान केनलाई टिममा समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोटेनहमका केनले १ जुनमा […]
May 27, 2019
एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । २ सय ४० रनको लक्ष्य अष्ट्रेलियाले ४४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ५ बलमा ३ चौका सहित ८९ जोड्दै सहज जित पक्का गरे । कप्तान आरोन फिन्चले ११,शन मार्श ३४, […]
May 27, 2019
एजेन्सी – एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । प्रिमियर लिगको बढुवाको लागि सोमबार राति भएको च्याम्पियनसिपको प्ले अफ फाइनलमा डर्वी काउन्टीलाई २–१ ले पराजित गर्दै एस्टन भिल्लाले तीन वर्षपछि प्रिमियर लिगमा पुनरागमन गरेको हो । एस्टन भिल्ला २०१५/१६ को सिजनमा रेलिगेसनमा परेको थियो । त्यतिबेला एस्टन भिल्लाले ३८ खेलमा मात्रै १७ अंक […]
May 27, 2019
एजेन्सी – एकदिवसिय विश्कपअघि वार्मअप खेलमा अफगानिस्तानले इंग्ल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले १ सय ९५ बल अगाडीनै १ विकेट गुमाएर पुरा गर्यो । सहज जित दिलाउन ओपनर जोसन रोयले ४६ बलमा ११ चौका र ४ छक्का सहित ८९ […]
May 27, 2019
एजेन्सी – इंग्ल्यान्डमा यसै साताबाट सुरु हुने एकदिवसिय विश्वकपअघि वार्मअप खेलमा श्रीलंकाले अष्ट्रेलियालाई २ सय ४० रनको लक्ष्य दिएको छ । साउथह्याम्प्टनमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनायो । उसका लागि ओपनर लाहिरू थीरिमानेले सर्वाधिक ५६ रनको योगदान दिए । २५ ओभरको अन्तिम बलमा […]
May 27, 2019
एजेन्सी – असिस्ट किङको उपमा पाएका इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा प्ले मेकर जाडोन सान्चोलाई यो सिजन क्लबले नबेच्ने बताएको छ । युवा स्टार सान्चोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले १०० मिलियन पाउन्डसम्म खर्च गर्दै अनुबन्ध गर्ने प्रयास गरिरहँदा डर्टमन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ह्यान्स जोचिव वाट्जकेले सान्चो बिक्रीमा नरहेको बताएका हुन् । ‘युवा […]
May 27, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा चौथो स्थानमा रहँदै सिजन अन्त्य गरेका छन् । सिजनको अन्तिम खेलमा युभेन्टस र साम्पडोरियाको खेलमा रोनाल्डोलाई विश्राम दिइएको थियो । उनले लिगमा युभेन्टसलाई च्याम्पियन बनाउने क्रममा २१ गोल गरे । उनीभन्दा अगाडी सर्वाधिक गोलकर्ता सुचिमा ३ खेलाडी रहे । साम्पडोरियाका भेट्रान फरवार्ड […]
May 27, 2019
एजेन्सी – टोटेनहम हट्सपरका स्टार फरवार्ड ह्यारी केन च्याम्पियन्स लिग फाइनलका लागि तयार हुने भएका छन् । चोटका कारण टोटेनहमका लागि पछिल्लो केहि महिना विश्राममा रहेका केनले पुनरागमन गर्ने सम्भावना बलियो रहेको बुझिएको छ । च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीविरुद्ध घाइते भएपछि केन मैदानबाहिर रहेका छन् । पछिल्लो केहि दिनयता केन क्लबको […]
May 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ बाट एटलान्टा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ । आइतबार राति भएको खेलमा सासुओलोलाई ३–१ ले पराजित गर्दै एटलान्टा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको हो । च्याम्पियन्स लिगलाई छनोट हुने क्रममा एटलान्टाले इन्टर मिलान र एसी मिलानलाई पछि पार्यो । एटलान्टाले ३८ खेलबाट ६९ अंक जोडेर तेस्रो स्थानमा […]