May 29, 2019
एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । ४ सय २२ रनको विशाल लक्ष्य पछ्पाएको न्युजिल्यान्ड ४७.२ ओभरमा अल आउट हुँदै ३ सय ३० रनमा समेटियो । उसका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि विशाल लक्ष्य पछ्याउन प्राप्त भएन । कार्लोस वर्थवेटले विकेटकीपर शाई होपबाट क्याच […]
May 28, 2019
एजेन्सी – केएल राहुल र विकेटकीपर महेन्द्र सिंह धोनीले उत्कृष्ट शतक प्रहार गरेपछि वार्मअप खेलमा भारतले बंगलादेशलाई ३ सय ६० रनको विशाल लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर […]
May 28, 2019
एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ४ सय २२ रनको विशाल लक्ष्य दिएको छ । ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले ४९.२ ओभरमा अल आउट हुँदै ४ सय २१ रन बनायो । विशाल योगफल बनाउन युवा खेलाडी शाई होपले शतक प्रहार गरे । ३६ ओभरको चौथो बलमा टेन्ट्र […]
May 28, 2019
एजेन्सी – एक दिवसिय विश्वकप सुरु हुन दुई दिन बाँकी छ । इंग्ल्यान्डमा वेल्समा १४ जुलाई सम्म चल्ने विश्वकपको लागि सबै टोली अन्तिम तयारीको लागि वार्मअपमा व्यस्त छन् । भारत, इंग्ल्यान्ड र अष्ट्रेलियालाई तुलानात्मक रुपमा यस पटक विश्वकपको प्रमुख दाबेदार मानिएको छ । ब्याटिङ उपयोगि इंग्ल्यान्डको मैदानमा एक साता अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिजमा हरेक […]
May 28, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलै केहि दिनभित्र बर्खास्त गर्ने तयारी गरेको स्पेनिस संचारमाध्यमहरुले जनाएका छन् । स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले पुन घातक बलिङ गरेपछि त्रिभुवन आर्मी क्लवले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार कर्णाली प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । पहिलो खेलमा आर्मीले प्रदेश २ लाई १ सय ७१ रनको र दोस्रो खेलमा प्रदेश १ लाई १ सय १३ रनले […]
May 28, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ । कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट प्रशिक्षक टिटेले उनलाई कप्तान पदबाट हटाएका हुन् । नेयमारलाई आठ महिनाअघि मात्र स्थायी कप्तानको जिम्मेवारी दिइएको थियो । तर पछिल्लो समय अनुशासनका कारण समस्यामा आएका नेयमारलाई प्रशिक्षक टिटेले शनिबार कप्तानबाट बाहिरिएको जानकारी दिए । उनको स्थानमा […]
May 28, 2019
टेरिन (एजेन्सी)– पाउलो डिबाला नयाँ सिजनका लागि कतै नजाने युभेन्टसले प्रष्ट पारेको छ । अर्जेन्टिनी स्ट्राइकर डिबालामाथि रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले चासो देखाएको बताइएको छ । यो सिजन उनका लागि भने सुखद भएन । सिजनमा २६ खेल खेल्दा १० गोल मात्र गरेका थिए । रियलबाट पछिल्लो सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेपछि डेबाला […]
May 28, 2019
एजेन्सी – क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको खराब सम्वन्धपछि कप्तान सर्जियो रामोसले रियल म्याड्रिडबाट ‘टोटल डिभोर्स’ चाहेको बताएका छन् । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजसँगको खराव सम्वन्धपछि रामोसले यो सिजनको अन्त्यसँगै क्लबबाट ‘टोटल डिभोर्स’ चाहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । क्लबका अध्यक्ष पेरेज र रामोसबीच खटपट मुख्य गरी रियल च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट आयाक्ससँग पराजित भएसँगै […]
May 28, 2019
एजेन्सी – यसै सिजन इटालियन क्लब युभेन्टस पुगेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन विगत एक दशकयताकै खराब रहयो । रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले यस सिजन ४३ खेलमा २८ गोल गरेका थिए । सामान्य खेलाडीको लागि यो निकै राम्रो रेकर्ड हो । तर पछिल्लो एक दशक विश्वस्तरीय प्रदर्शन गर्दै आएका रोनाल्डोका लागि […]