default_image

अन्तर्राष्ट्रिय

May 29, 2019

इंग्ल्यान्डले विश्वकप जित्न सक्ने तीन आधार

एजेन्सी – एकदिवसिय विश्वकपमा घरेलु टोली इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार टोली मानिएको छ । आईसीसी वरीयतामा शीर्षस्थानमा रहेको इंग्ल्यान्ड पनि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्ने अवसर खेर फाल्न चाहँदैन । सन् १९७५ देखी सुरु भएको वान डे विश्वकपमा हालसम्म इंग्ल्यान्डले उपाधि जित्न सकेको छैन । इंग्ल्यान्डमा पाँचौ पटक विश्वकप हुन लागेको हो । यस […]

May 29, 2019

युरोपा लिग फाइनल: चेल्सी कि आर्सनल ?

एजेन्सी – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युइएफए युरोपा लिग फुटबलको फाइनल खेल आज हुँदैछ । अजरवैजानको बाकुमा दुई इंग्लिस टोली चेल्सी र आर्सनल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार १२ः४५ बजेपछि सुरु हुनेछ । दुवै टोली फाइनल जित्ने लक्ष्य लिएर मैदान उत्रदा फाइनल खेल निकै रोमाञ्चक हुने पक्का छ । दुई […]

May 29, 2019

जो अन्तिमपटक विश्वकप खेल्दैछन्

एजेन्सी – एकदिवसिय विश्वकप बिहीबारदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदै छ । राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । यसपटक भारत, इंग्ल्यान्ड र अष्ट्रेलियालाई प्रमुख दावेदारको रुपमा हेरिएको छ । हरेक खेलाडीको सबै भन्दा ठूलो सपना आफ्नो देशको लागि विश्वकप खेल्ने हुन्छ । विश्वप्रसिद्ध खेलाडीहरु आफ्नो देशलाई विश्वकप जिताउँदै […]

May 29, 2019

जोआओ फेलिक्स अर्थात रोनाल्डो २.०

एजेन्सी – पोर्चुगलका १९ वर्षीय फरवार्ड जोआओ फेलिक्स पछिल्लो समय युरोपकै सर्वाधिक पछ्याईएका टिनएज फुटबलर हुन् । युरोपका ठूला क्लबले उनलाई अनुबन्धन गर्ने तयारी गरेसँगै बेन्फिकाले उनीमाथि १ सय २० मिलियन युरोको ट्रान्सफर रकम तोकेको छ । फेलिक्सले यसै सिजनको सुरुवातमा बेन्फिकाको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । उनले बेन्फिकालाई पोर्चुगिज लिगको उपाधि दिलाउने क्रममा […]

May 29, 2019

सन्दीप सम्मिलित बार्बाडसले पहिलो खेल गुयानासँग खेल्ने

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाउने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेल तालिका सार्वजनिक भएको छ । सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ । सन्दीप सम्मिलित बार्बाडस ट्राइडेन्टसले पहिलो खेल सेप्टेम्बर ८ मा गुयाना अमाजन वारियर्ससँग खेल्ने छ । लिग चरणपछि शीर्ष चार टोली प्ले अफ पुग्ने छन् । […]

May 29, 2019

नेदरल्यान्डको टोलीमा आयाक्सका ४ स्टार सम्मिलित

एजेन्सी – डच च्याम्पियन आयाक्सका ४ खेलाडीलाई समेट्दै नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिगको लागि अन्तिम टोलीको छनोट गरेको छ । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका कप्तान माथिस डे लिट, डेली ब्लिन्ड, भान डे बिक र फ्रान्की दे जोङ टोलीमा समेटिएका छन् । डे जोङले अर्को सिजनदेखि बार्सिलोनाको जर्सी पहिरिने पक्का भइसकेको छ । च्याम्पियन्स लिग […]

May 29, 2019

नेयमार फेरि घाइते !

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् । उनको बाँया खुट्टाको घुडामा समस्या आएको बुझिएपनि उनो चोट सामान्य रहेको बुझिएको छ । उनले चोट लागेपछि मैदान छाडेका थिए । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारबाट कप्तानी पद खोस्दै कप्तानको जिम्मेवारी […]

May 29, 2019

इस्को युभेन्ट्स जाने सम्भवना !

टुरिन (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड इस्को माउरिजियो सारीको पहिलो रोजाईमा युभेन्ट्स जाने सम्भावना रहेको बताइएको छ । २७ वर्षे स्पेनका अन्तर्राष्ट्रिय रियलमा यो सिजन पहिलो रोजाईमा पर्न संघर्षरत रहे । उनले ला लिगामा यो सिजन ११ खेलमा मात्र पहिलो रोजाईमा खेले । सारी अहिले चेल्सीका प्रशिक्षक छन् । युभेन्ट्सको प्रशिक्षक पद खाली रहेको र अब […]

May 29, 2019

च्याम्पियन्स लिगलाई फिर्मिनो फिट केइटा अनफिट !

एजेन्सी – १ जुनमा क्लब फुटबलको चर्चित युइएफए च्याम्पियन्स लिगको फाइनल खेल हुदैछ । फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटेनहम हस्टपर प्रतिस्पर्धामा उत्रदैछन् । उनीहरु फाइनल जित्न अन्तिम तयारीमा जुटिसकेका छन् । खेलाडीको चोट पनि क्लबको लागि टाउको दुखाईको विषय हो । यसबीचमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्ना स्टार ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनो च्याम्पियन्स […]

May 29, 2019

धोनी र राहुलको शतकमा भारतको सहज जित

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । ३ सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रनमा समेटियो । उसका लागि विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ९० रन योगदान दिएपनि जितको लागि प्राप्त भएन । ४० […]

Success

Thank you for your time.