May 30, 2019
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो […]
May 30, 2019
एजेन्सी – जर्मन प्रशिक्षक योर्गेन क्लोपको आफ्नो टोलीलाई फाइनल पुर्याउने सिलसिला राम्रो छ । तर फाइनल पुगेपछि सफलता भने त्यसअनुसार प्राप्त गर्न सकेका छैनन् । शनिबार च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले टोटेनहम हट्सपरको सामना गर्दा क्लोपसँग लगातार ६ फाइनल खेलको हारको सिलसिलामा पूर्णविराम लगाउने चुनौती पनि हुनेछ । त्यसमध्य दुई हार च्याम्पियन्स लिग फाइनलमा नै भोगका […]
May 30, 2019
एजेन्सी – अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट ब्याटिङमा एकदिवसिय विश्वकप क्रिकेटको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य दिएको छ । ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान […]
May 30, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले इटालियन च्याम्पियन युभेन्टसबाट अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई क्लबमा अनुबन्धन गर्ने प्रयास गरेको छ । सिजनको अन्त्यसँगै दुइ सिजनका लागि लोनमा आएका मिडफिल्डर हामेस रोड्रीग्वेज म्याड्रिड फर्केसँगै बायर्न आक्रमणमा खेलाडीको खोजीमा छ । अनुभवी विंगरद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीको प्रस्थानले बायर्न झनै समस्यामा परेको छ । यस्तो अवस्थामा बायर्नले […]
May 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकपको १२ औं संस्करण को उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुदैं छ । र्भखर लन्डनमा टस जितेर दक्षिण अफिकाले पहिला बलिङ निर्णय लिएको छ । यी दुवै देशले हालसम्म विश्वकप उपाधि जित्नसकेका छैनन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा […]
May 30, 2019
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा चेल्सी युरोपा लिगको च्याम्पियन बन्न सफल भयो । चेल्सीले बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ ले हराएर च्याम्पियन बनेको हो । सम्भवत चेल्सीका लागि अन्तिम खेल खेलिरहेका हजार्डले ६५औं मिनेट र ७२औं मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरेका थिए । रेफ्रीले फाइनल ह्वीसिल […]
May 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकपको १२ औं संस्करण आजदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदैछ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । लिगपछि शीर्ष चार टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् । उद्धघाटन खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ३ : १५ […]
May 30, 2019
एजेन्सी – पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिगको तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् । पोर्चुगलले अर्को महिना हुने नेसन्स लिगको अन्तिम चरणका लागि बुधबारदेखि प्रशिक्षण थालेका हुन् । पोर्चुगलले सेमिफाइनलमा स्विटजरल्यान्डको सामना गर्दैछ । जुन ६ मा इंग्ल्यान्ड र नेदरल्यान्ड्सले खेल्नेछन् । यी दुई खेलको विजेताले उपाधिका लागि जुन ९ मा […]
May 30, 2019
एजेन्सी – चेल्सीका स्टार विंगर इडेन हाजार्डले आफू नयाँ चुनौतिको सामना गर्न तयार रहेको बताएका छन् । बिहीबार युरोपा लिग फाइनलमा आर्सनलविरुद्ध २ गोल गर्दै चेल्सीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डले क्लब छाड्ने संकेत देखाएका हुन् । लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसंग उनको नाम जोडिंदै आएको थियो । हाजार्डले क्लबको नाम नतोकेपनि […]
May 30, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलमाथि फराकिलो जित निकाल्दै लन्डन क्लब चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको खेलमा चेल्सीले आर्सनललाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै युरोपा लिग च्याम्पियन बनेको हो । चेल्सीको फराकिलो जितमा सम्भवत अन्तिम खेल खेलिरहेका बेल्जियन फरवार्ड इडेन हजार्डले दुई तथा ओलिभर जिरुड र पेड्रो […]