default_image

अन्तर्राष्ट्रिय

June 1, 2019

अष्ट्रेलियाविरुद्ध पहिलो ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत शनिवारको दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । ब्रिस्टलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । विश्वकपकै सर्वाधिक सफल टोली अष्ट्रेलिया र विश्वक्रिकेटमा उदाउँदो अफगानिस्ताबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान […]

June 1, 2019

श्रीलंकाको कमजोर ब्याटिङसँगै न्युजिल्यान्डलाई सामान्य लक्ष्य

एजेन्सी – एकदिवसिय विश्वकप अन्तर्गत शनिवार पहिलो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रनमा समेटियो । ओपनर तथा कप्तान दिमुथ करुणारत्ने ५२ रनमा अविजित रहे । एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्को तर्फबाट दवावमा […]

June 1, 2019

पहिला ब्याटिङ गर्दै श्रीलंका, यस्तो छ प्लेइङ ११

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसमा न्युजिल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ । श्रीलंकाले ब्याटिङ गर्ने छ । श्रीलंकाले सन् १९९६ मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो । सन् २००७ र २०११ मा श्रीलंका उपविजेतामा चित्त बुझायो । […]

June 1, 2019

एकै राष्ट्रका दुई फाइनलिस्ट : यस्तो छ इतिहास

एजेन्सी – यसपटक इंग्ल्यान्डमा दुई टोलीबीच क्लब फुटबलको सबैभन्दा चर्चित र प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनल हुदैछ । विश्वभरका फुटबल क्लबहरुले विभिन्न छनोटका आधारमा प्रतिस्पर्धा गर्ने यस प्रतिष्ठित प्रतियोगितामा सामान्यतया एकै राष्ट्रको दुई टोली च्याम्पियन्स लिगको फाइनलसम्म पुग्नुलाई कठिन मानिन्छ । तर, यो कहिलेकाही दोहोरिन्छ । आज राति दुई इंग्लिस क्लल लिभरपुल र टोटेनहम हस्टपरबीच […]

June 1, 2019

अष्ट्रेलियालाई स्तब्ध पार्ने अफगानिस्तानको लक्ष्य

एजेन्सी – एकदिवसीय विश्वकप अन्तर्गत शनिबार दोस्रो खेलमा विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया र अफगानस्तानबीच ब्रिस्टोलमा साँझ ६:१५ देखी सुरु हुने छ । साबिक विजेता अष्ट्रेलियाले ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको छ । अफगानिस्तान पहिलो पटक सेमिफाईनल पुग्ने लक्ष्यमा लक्ष्य राखेको छ । अष्ट्रेलिया र अफगानिस्तानबीच दुई वान डे खेल भएको […]

June 1, 2019

श्रीलंका र न्युजिल्यान्ड सुखद सुरुवात खोज्दै

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुने छ । साविक उप विजेता न्युजिल्यान्ड कागजमा हेर्दा श्रीलंका भन्दा बलियो टोली हो । पछिल्लो दुई वर्षदेखि खराब प्रर्दशन गरिरहेको श्रीलंका त्यो सबै प्रर्दशन बिर्संदै विश्वकपमा उत्कृष्ट पुनरागमन गर्न […]

June 1, 2019

रोनाल्डोको शीर्ष ५ मा क्रिस्टियानो परेनन्

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियो विश्वका सर्वोत्कृष्ट खेलाडीमध्यमा गनिन्छन् । राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनले क्लब फुटबलमा पनि प्रभाव जमाउँदै ब्यालोन डी’ओर पनि हात पारे । यिनै रोनाल्डोले वर्तमान फुटबलका ५ सुपरस्टार खेलाडीको नाम लिने क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो सुचिमा समावेश नै गरेनन् । स्पेनिस संचारमाध्यम एएसलाई अन्तर्वार्ता दिने क्रममा उनले रोनाल्डोलाई […]

June 1, 2019

पेड्रो, फाइनलमा गोल र उपाधिको भण्डार

एजेन्सी – युरोपा लिग फाइनलमा बुधबार चेल्सीले आर्सनललाई ४-१ ले पराजित गर्दा स्पेनिस मिडफिल्डर पेड्रो रोड्रीग्वेजले टोलीका लागि दोस्रो गोल गरेका थिए । उक्त फाइनलमा गोल गरेसँगै पेड्रो च्याम्पियन्स लिग, युरोपेली सुपर कप, क्लब विश्वकप र युरोपा लिग फाइनलमा गोल गर्ने पहिलो स्पेनिस खेलाडी बने । पेड्रोले आफ्नो करिअरमा २५ उपाधि जितिसकेका छन् । बार्सिलोनामा […]

June 1, 2019

नाडाल र फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा

एजेन्सी – कीर्तिमानी च्याम्पियनद्धय दोस्रो र तेस्रो वरीयताका राफयल नाडाल र रोजर फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । पेरिसमा शनिबार राति भएको खेलमा दोस्रो वरीयताका स्पेनिस नाडालले बेल्जियन डेभिड गोफिनलाई ३–१ को सेटमा पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो । नाडालले फेडेररमाथि ६–१, ६–३, ४–६ र ६–३ को जित निकाल्यो […]

May 31, 2019

डम्बेल छातीमा खस्दा जर्मनीका प्रशिक्षक लोउ घाइते

एजेन्सी – जर्मनीको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोकिम लोउ जिममा डम्बेल उठाउने क्रममा छातीमा खसेपछि घाइते भएका छन् । अर्को साता हुने युरो छनोटको खेलमा लोउ उपस्थित हुने छैनन् । ५९ वर्षिय प्रशिक्षक लोउलाई डम्बेल छातीमा खसेपछि विश्राम मात्र गरेका थिए । तर केहि दिनपछि उनको छातीमा समस्या आएपछि अस्पताल जाँदा उनको रक्तसंचारमा समस्या आएको […]

Success

Thank you for your time.