default_image

अन्तर्राष्ट्रिय

June 2, 2019

दक्षिण अफ्रिकालाई बंगालदेशको विशाल लक्ष्य

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा बंगालदेशले दक्षिण अफ्रिकालाई ३ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफल हो । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगालदेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनायो । […]

June 2, 2019

पहिलो जितको खोजिमा अफ्रिका र बंगलादेश

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेटमा आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि लन्डनमा सुरु हुनेछ । बंगलादेश पहिलो खेलमै विजयी सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ रनले पराजित भएको अफ्रिका पनि पहिलो जितको खोजिमा छ । यी दुवै टोली पहिलो पटक विश्वकप […]

June 2, 2019

‘संन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउन चाहन्छु’ – मेसी

एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले […]

June 2, 2019

शीर्ष वरीयताकी ओसाका चौथो चरणबाटै बाहिर

एजेन्सी – शीर्ष वरीयताकी जापानी नाओमी ओसाका फ्रेन्च अ‍ोपन टेनिसको चौथो चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको खेलमा ओसाका ४२औं वरीयताकी चेकगणतन्त्रकी क्याटरिना सिनियाकोभासँग २–० को सोझो सेटमा पराजित हुदै राउन्ड अफ ३२ बाटै बाहिरिएकी हुन् । ओसाका क्याटरिनासँग ६–४ र ६–२ को सेटमा पराजित भएकी हुन् । ११औं वरीयताकी अमेरिकी सेरेना विलियम्स पनि […]

June 2, 2019

लिभरपुललाई च्याम्पियन्स लिग उपाधि

म्याड्रिड (एजेन्सी)– लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले दोस्रो मिनेटमा पेनाल्टी […]

June 2, 2019

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको अग्रता

एजेन्सी- च्याम्पियन्स लिगको फाइनलमा टोटेनहमविरुद्ध लिभरपुलले अग्रता लिएको छ । मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई दोस्रो मिनेटमा अग्रता दिलाएका हुन् । साडियो मानेको क्रसमा बल माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । जसमा सलाहले कुनै गल्ति गरेनन् र गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिग फाइनल […]

June 2, 2019

वार्नरको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलियाको शानदार जित

एजेन्सी – ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका […]

June 1, 2019

अष्ट्रेलियालाई अफगानिस्तानको मध्यम चुनौती

एजेन्सी – अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का […]

June 1, 2019

न्युजिल्यान्ड १० विकेटले विजयी !

एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित […]

June 1, 2019

स्पेनिस विङ्गर रेयेसको दुर्घटनामा मृत्यु

एजेन्सी – स्पेनिस विङ्गर जोसे एन्टोनियो रेयेसको सवारी दुर्घटनामा मृत्यु भएको छ । सेभिल्लाले ट्वीटमार्फत निकै दुखद घटना भएको भन्दै यसबारे जानकारी दिएको हो । यसअघि सेभिल्ला, एटलेटीको म्याड्रिड, रियल म्याड्रिड र आर्सनलबाट समेत लामो समय खेलेका रेयेस सेभिल्ला सहरमा नै दुर्घटनामा परेका थिए । उनीसँगै दुर्घटनामा उनका नजिकका नातेदारको मृत्यु भएको छ भने अर्का […]

Success

Thank you for your time.