default_image

अन्तर्राष्ट्रिय

June 4, 2019

रियल म्याड्रिड क्लब वरीयताको शीर्षस्थानमा

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा स्पेनिस टोली रियल म्याड्रिडले शीर्षस्थान कायम गरेको छ । लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलले स्पेनकै बार्सिलोनालाई पछाडी पारेको हो । रियलको १ लाख ४६ हजार अंक रहेको छ भने बार्सिलोनाको १ लाख ३८ हजार अंक छ । यस सिजन रियलले १९ […]

June 4, 2019

कोलम्वियाको प्रभावशाली जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले प्रभावशाली जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा कोलम्वियाले पानामालाई ३–० ले हराएको हो । तीन खेलाडीले गोल गरेको खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौ मिनेटमा विलियन टेसिलोले गोल गर्दै कोलम्वियालाई अघि बढाएका थिए । ३८औं मिनेटमा लुइस मुनरेलले गोल गर्दा कोलम्विया २–० […]

June 4, 2019

बार्सिलोनाको नयाँ किट सार्वजनिक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सन् २०१९/२० को लागि प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । बार्सिलोनाले सोमबार राति नयाँ सिजनको लागि नयाँ किट सार्वजनिक गरेको हो । नयाँ जर्सी क्लबका स्टार खेलाडीहरु कप्तान लियोनेल मेस्सी, जेरार्ड पिके लगायतले सार्वजनिक गरेका थिए । निलो र रातो रङको संयोजनमा तयार पारिएको डिजाइनको जर्सीमा क्लबको पारम्परिक […]

June 3, 2019

पाकिस्तानले उपाधि दावेदार इंग्ल्यान्डलाई हरायो

एजेन्सी – एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत सोमबार पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डका जो रुट र विकेटकीपर जस बटलरले शतक प्रहार गरेपनि इंग्ल्यान्ड १४ रनले पराजित भएको हो । इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गरेको छ । जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित […]

June 3, 2019

लिभरपुल प्रशिक्षक क्लोपको पारिश्रमिक बढाउने तयारीमा

लिभरपुल (एजेन्सी)– युरोपियन च्याम्पियन लिभरपुल प्रशिक्षक योर्गन क्लोपसँग पारिश्रमिक बढाएर लामो सम्झौता गर्ने तयारीमा रहेको छ । वर्षको १० मिलियन पाउन्ड सहित टोलीले क्लोपलाई लामो समयको लागि जिम्मेवारी दिने तयारी गरिएको बताएको छ । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि टोटेनहमलाई २–० ले हराउँदै लिभरपुल आइतबार स्वेदश फर्केको थियो । टोलीको स्वागतमा क्लबका हजारौं समर्थक सडकमा ओर्लेका […]

June 3, 2019

इंग्ल्यान्डलाई पाकिस्तानको विशाल लक्ष्य

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय रन ४८ रन बनायो । विश्वकपमा इंग्ल्यान्डविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । उसका लागि अनुभवी ब्याट्सम्यान मोहम्मद […]

June 3, 2019

रोनाल्डोको दबदबालाई मेसीले तोडे !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले च्याम्पियन्स लिगमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् । मेसीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् । ३१ वर्षे मेसीले युरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै आफुलाई हकदार बनाउँदा लगातार छ पटक गोल्डेन बुट जितेका रोनाल्डो यो सिजन पछि परेका छन् […]

June 3, 2019

वान डे क्रिकेटमा सकिबको कीर्तिमान !

एजेन्सी – बंगलादेशका अलराउण्डर सकिब अल हसनले वान डे क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गर्दा सकिबले नयाँ कीर्तिमान बनाएका हुन् । सकिब वान डे खेलमा सर्वाधिक छिटो ५ हजार रन र २ सय ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । […]

June 3, 2019

फ्रान्सको जितमा ग्रिज्मनको गोल

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्व विजेता फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा फ्रान्सले बोलिभियालाई २–० ले हराएको हो । फ्रान्सको जितमा थोमर लेमार र एन्टोइन ग्रिजमनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटमा नै लेमारको गोलबाट फ्रान्सले अग्रता बनाएको थियो । ४३औं मिनेटमा ग्रिजमनले गोल गर्दै […]

June 2, 2019

बंगलादेशले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप २०१९ मा सानदार सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९ रन मात्र बनाउन सक्यो । दक्षिण […]

Success

Thank you for your time.