June 6, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मेक्सिको र पेरु विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा मेक्सिकोले भेनेजुएलालाई ३–१ ले पराजित गरेको हो । मेक्सिकोले १ गोलले पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । मेक्सिकोको जितमा रोवर्टाे अल्भाराडो, रोडोल्फो पिजारो र एन्डे«स गुअरडाडोले गोल गरे । भेनेजुएलाका जोन मुरिल्लोले एक गोल फर्काए । […]
June 6, 2019
एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका कप गुमाउने सम्भावना बढेको छ । बिहीबार बिहान कतारविरुद्धको मैत्रीपुर्ण खेल दौरान चोट बोक्दै मैदानबाट बाहिरिएसँगै उनले कोपा अमेरिका गुमाउन सक्ने सम्भवाना बढेको हो । नेयमारले चोट बोकेको मैत्रीपुर्ण खेलमा ब्राजिल २–० ले विजयी भएको छ । चोटका कारण उनी निकै असहज र […]
June 6, 2019
एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको दुई टोलीबीच भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कतारलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा ब्राजिल २-० ले विजयी रहेको हो । ब्राजिलको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १६ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि ग्याब्रिएल जेससले […]
June 6, 2019
एजेन्सी – इटाली तथा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान गोलरक्षक जियानलुइजी बुफोनले क्लब छाड्ने भएका छन् । सम्झौता नवीकरण नभएसँगै भेट्रान गोलरक्षक बुफोनले पीएसजी छाड्ने पक्का भएको छ । भेट्रान गोलरक्षक बुफोनले क्लब छाड्ने पुष्टि गरेको छ । ४१ वर्षीय बुफोन गतवर्ष जुलाईमा एक वर्षका लागि युभेन्टस छाड्दै पीएसजी आएको […]
June 6, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पवेश गरेको छ । पोर्टाेमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । पोर्टाेमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ […]
June 6, 2019
एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार राती बंगलादेशलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको थियो । जितका लागि २ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । उसका […]
June 5, 2019
एजेन्सी – ओपनर रोहित शर्माको अविजित शतकसँगै भारतले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भारतले बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओभरमा ४७.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । सहज जित दिलाउन रोहितले आफ्नो एक दिवसिय करियरको […]
June 5, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली पावरहाउस जापान क्यारेवियन ट्रिनिडाड एन्ड टोबागोसँग बराबरीमा रोकिएको छ । बुधबार साँझ भएको मैत्रीपुर्ण खेलमा जापान ट्रिनिडाड एन्ड टोवागोसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलभर जापानले दवाव सिर्जना गरेपनि ट्रिनिडाडको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । जापानले १९ सट प्रहार गरेपनि गोल गर्न सकेनन् । जापान ब्राजिलमा […]
June 5, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो खेलमा बंगलादेशले न्युजिल्यान्डलाई २ सय ४५ रनको मध्यम लक्ष्य दिएको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.२ ओभरमा अल आउट हुँदै २ सय ४४ रनमा समेटियो । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिए । […]
June 5, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनायो । एक समय ३९.३ ओभरमा १५८-७ को कमजोर अवस्थामा पुगेको अफ्रिकालाई आठौं विकेटका लागि क्रिस […]