default_image

अन्तर्राष्ट्रिय

June 7, 2019

कमजोर श्रीलंका,अप्रत्यासित पाकिस्तान !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ । पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले […]

June 7, 2019

विश्वकपमा अफगानिस्तानलाई ठूलो झड्का !

एजेन्सी – पहिलो पटक सेमिफाईनल पुग्ने लक्ष्य राखेको अफगानिस्तानलाई इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ठूलो झड्का लागेको छ । अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकीपर मोहम्मद शहजाद घाईते हुँदै टोलीबाट बाहिरिएका छन् । शहजादको खुट्का जर्नीमा समस्या आएपछि विश्वकप गुमाउने भएका हुन् । उनको स्थान १८ वर्षिय बाँया हाते युवा खेलाडी इकराम अलिखीलले […]

June 7, 2019

विश्वकप छनोटः भुटानले गुवामलाई हरायो

एजेन्सी – सन् २०२२ को विश्वकप छनोट अन्तरगतको एसियन क्षेत्रको छनोटको पहिलो चरणमा भुटानले जित निकालेको छ । घरेलु मैदान चाङलिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा भुटानले गुवामलाई १–० ले हराएको हो । भुटानको जितमा पहिलो हाफमा छिरिङ दोर्जीले गरेको गोल नै निर्णायक बन्यो । छिरिङले खेलको ३५औं मिनेटमा गोल गरेका थिए । दोस्रो […]

June 7, 2019

सिरियामाथि इरानको फराकिलो जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियन पावरहाउस इरानले सिरियामाथि शानदार जित हात पारेको छ । अजादी स्टेडियम तेहरानमा बिहीबार राति भएको खेलमा इरानले सिरियामाथि ५–० को फराकिलो जित हात पारेको हो । इरानको शानदार र फराकिलो जितमा मेहेदी तारेमीले ह्याट्रिक पुरा गरे । अलिरेजा जाहनवाक्स र अलह्यार सेयादमानेले समान १ गोल गरे । एकपक्षीय खेलमा […]

June 7, 2019

इंग्ल्यान्डलाई हराउदै नेदरल्यान्ड नेसन्स लिगको फाइनलमा

एजेन्सी – अतिरिक्त समयमा उपाधिका दावेदारको रुमा हेरिएको इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलमा बिहीबार राति भएको खेलमा नेदरल्यान्डलाई इंग्ल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै फाइनलमा घरेलु टोली पोर्चुगलसँगको भेट पक्का गरेको हो । पोर्चुगलले बुधबार राति स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । […]

June 6, 2019

स्टार्कको घातक बलिङसँगै अष्ट्रेलिया विजयी

एजेन्सी – अनुभवी तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि १५ रनको रोमान्चक जित हात पारेको हो । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । २ सय ८९ रनको […]

June 6, 2019

कुल्टर नाइलको सानदार ब्याटिङसँगै वेस्ट इन्डिजलाई बलियो चुनौती

एजेन्सी – अलराउन्डर नाथन कुल्टर नाईलले आफ्नो करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै २ सय ८ ८ रनमा समेटियो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा […]

June 6, 2019

नेपाल विरूद्ध चाइनिज ताइपेइ (प्रत्यक्ष प्रसारण)

नेपाल विरूद्ध चाइनिज ताइपेइ प्रत्यक्ष प्रसारण नियमित गोलकिपर किरण चेम्जोङले नेपालको पोष्ट सम्हाल्नेछन् भने रक्षकमा अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, सुमन अर्याल छन् । त्यस्तै मिडमिफल्डमा रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, रविशंकर पासवाल, सन्तोष तामाङ छन् । फरवार्डमा अभिषेक टोलीमा छन् ।

June 6, 2019

वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसममा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले जवाफी ब्याटिङ केहि बेरमा गर्दै छ । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । वेस्ट […]

June 6, 2019

अष्ट्रेलियासँग वेस्ट इन्डिजको अग्निपरिक्षा !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । दुवै टोली लगातार दोस्रो जित निकाल्ने साचमा छन् । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तथा वेस्ट इन्डिजले पाकिस्तानलाई समान ७ विकेटले पराजित गरेका थिए […]

Success

Thank you for your time.