June 8, 2019
एजेन्सी – जापान यू१९ टोलीले पहिलो पटक क्रिकेट विश्वकप खेल्ने भएको छ । जापानले आगमी वर्ष दक्षिण अफ्रिका हुने एकदिवसिय विश्वप क्रिकेट प्रतियोगिताको लागि छनोट भएको छ । जापानमै भएको आईसीसी यू१९ क्रिकेट विश्वकप छनोटको इस्ट एसिया प्यासिफिक (इएपी) मा शीर्षस्थामा रहँदै आगमी वर्ष हुने यू१९ विश्वकपमा पहिलो पटक स्थान पक्का गरेको हो । जापानले […]
June 8, 2019
एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको नाममा रहयो । मेसीले […]
June 8, 2019
एजेन्सी – अन्ततः चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले हाजार्डलाई ५ वर्षको लागि क्लबमा ८८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । […]
June 8, 2019
एजेन्सी – तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि सहज जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित […]
June 8, 2019
एजेन्सी – युरोकप छनोट अन्तरगत स्पेनले फारोअ आइल्यान्डमाथि सहज जित हात पारेको छ । स्पेनलको घरेलु टोली फरोअ आइल्यान्डमाथि ४–१ को फराकिलो जित निकालेको हो । स्पेनको फराकिलो जितमा सर्जियो रामोस, नेसस नाभास र जोसे गायाले गोल गरे । एक गोल उपहार पाएको थियो । क्लाइमेन्ट ओल्सेनले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा सर्जियो […]
June 7, 2019
एजेन्सी – निरन्तर वर्षासँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै पाँच घण्टा सम्म रोकिएको खेल अनन्त रद्द भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाडेंका छन् । यो सँगै श्रीलंका र पाकिस्तान समान ३ खेलमा १ मा जित र १ मा हारका […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष श्रेणी क्लब टिसी स्पोर्ट्सबाट डेब्यु गरेका छन् । बिहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको च्यारिटी सिल्डको पहिलो लेगमा टिसी र फोकाइधुबिचको खेल १-१ को बराबरीमा सकिएको हो । विमलले सुरुवाती रोजाइमा रहेर खेलेपनि गोल गर्न भने सकेनन् । टिसीका लागि ६५ […]
June 7, 2019
एजेन्सी – रियल म्याड्रिडमा अपेक्षित अवसर नपाएका गोलरक्षक केलर नाभास फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । रियलमा राम्रो प्रदर्शन गरेपनि अवसरको कमीका कारण नाभासले क्लब छाड्ने निर्णय गरेका हुन् । यसअघि प्रशिक्षक जिदानले थिबाउट कोर्टुवा आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेपछि नाभासले दोस्रो रोजाईको रुपमा क्लबमा नबस्ने निर्णय लिएका थिए […]
June 7, 2019
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले झन्डै एक वर्षको अन्तरलपछि फ्रिकिकमा सिधै गोल गरेका छन् । यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले फ्रिकिकमा गोल गरेका थिए । उनले पछिल्लोपटक रुसमा सम्पन्न फिफा विश्वकपमा फ्रिकिक गोल गरेका थिए । स्पेनविरुद्ध समूह चरणको खेलमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको […]
June 7, 2019
लन्डन (एजेन्सी)– चेल्सीका गोलकिपर केपा अरिजाबालागाले सहकर्मी इडन हाजार्ड युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीकै हाराहारीको खेलाडी रहेको दाबी गरको छन् । पछिल्लो ११ सिजनदेखि रोनाल्डो र मेसीले उच्च प्रदर्शन गर्दै आइरहेका छन् । यो बीचमा थुप्रै खेलाडी त्यस्ता आए जसलाई उनीहरुकै स्तरको खेलाडीका रुपमा हेरियो । कतिपय खेलाडीलाई उनीहरुसँग दाजियो पनि । समय […]