June 9, 2019
एजेन्सी– युरो कप छनोटमा जर्मनीले बेलारुसलाई पराजित गरेको छ । समूह ‘सी’ को खेलमा जर्मनीले बेलारुसलाई २–० ले पराजित गरेको हो । बेलारुसको मैदानमा जर्मनीलाई जिताउन लिरोए साने र मार्काे रिउसले गोल गरे । खेलको १३औं मिनेटमा जोसुवा किम्मिचको पासमा सानेले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६२औं मिनेटमा मार्काे […]
June 9, 2019
एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । शनिबार राती अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । १ सय ७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डको सहज जितमा कप्तान केन विलियम्सन ९९ बलमा ९ […]
June 9, 2019
एजेन्सी – विश्व विजेता फ्रान्स युरो कप छनोटमा टर्कीसँग स्तब्ध बनेको छ । टर्कीमा शनिबार राति भएको खेलमा विश्व विजेता फ्रान्स टर्कीसँग २–० ले स्तब्ध बनेको हो । घरेलु मैदानमा टर्कीलाई जिताउन कान एहान र सेन्जिग अन्डरले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । कान एहानले खेलको ३० औ मिनेटमा घरेलु […]
June 9, 2019
एजेन्सी – लेटन ओरीन्टका ४९ वर्षे प्रशिक्षक जस्टीन इडेनवर्गको निधन भएको छ। टोटेनह्यामका पूर्व लेफ्ट ब्याक इडेनवर्गको हृदयघातका कारण निधन भएको क्लबले शनिबार जनाएको हो। च्याम्पियन्स लिग फाइनलमा देखिएका उनलाई दुई दिनपछि हृदयघातका कारण गत सोमबार अस्पताल लगिएको थियो। नभेम्बर २०१७ मा ओरीन्टमा आबद्ध भएका उनले यसै सिजन क्लबलाई फुटबल लिगमा बढुवा गराएका थिए। उनले […]
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको […]
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १३ औं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय ७३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ […]
June 8, 2019
एजेन्सी – ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औं खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय […]
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बंगलादेशबीरुद्ध उपाधीको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा बंगलादेशले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए लिएको हो । इंग्ल्यान्डले जवाफि ब्याटिङ केहि समयमा गर्ने छ । इंग्ल्यान्डको प्लेइनङ ११ : जेसन रोय, जोनी बेयरस्टो, जो रुट, ईओन […]
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ६:१५ देखि सुरु हुने छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार तेस्रो र पुछारमा रहेको अफगानिस्तान पहिलो जितको खोजीमा छन् । न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दा बंगलादेशलाई २ विकेटले […]
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लवले नेपाल पुलिसलाई १ सय २६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो […]