default_image

अन्तर्राष्ट्रिय

June 9, 2019

धवन र कोहली चम्कँदा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवनको शतक र कप्तान विराट कोहलीको अर्धशतकसँगै एकदिवसीय विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको विशाल योगफल प्रस्तुत गरेको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक […]

June 9, 2019

धवनको शतकमा भारत विशाल योगफलतर्फ

एजेन्सी – ओपनर शिखर धवनले उत्कृष्ट शतक प्रहारगरेसँगै अष्ट्रेलियाविरुद्ध भारत विशाल योगफलतर्फ लम्केको छ । धवनले ३३ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरेका थिए । ३७ औं ओभरमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित […]

June 9, 2019

रियलको अर्को लक्ष्य– पोग्बा भित्र्याउनु !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडबाट पाउल पोग्बालाई लिनका लागि गेराथ बेलको प्रस्ताव गर्ने सम्भावना बढेको छ । इडन हाजार्ड पनि रियल पोग्बालाई भित्राउन प्रयासरत छ । रियलले शुक्रबार मात्र हाजार्डलाई १ सय ५ मिलियन पाउन्डमा क्लबमा आबद्ध गराउन सफल भएको थियो । टोलकिा प्रशिक्षक जिनेदिन जिदान अब पोग्बालाई टोलीमा ल्याउने पक्षमा छन् । जिदान […]

June 9, 2019

अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । भर्खर सम्पन्न टसमा लन्डन स्थित ओभल क्रिकेट मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले फिल्डिङ गर्ने छ । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । […]

June 9, 2019

रियल र बार्सिलोनाको आँखामा सलाह र माने!

लन्डन (एजेन्सी)– लिभरपुलका स्टारद्वय मोहम्मद सलाह र साडियो मानेलाई रियल म्याड्रिड र बार्सिलोना जस्ता क्लबले अनुबन्धन गर्ने प्रयास थाल्ने लिभरपुलका महान खेलाडी ग्रेमी सोनेसले दाबी गरेका छन् । सँगै उनले लुइस स्वारेज र फिलिप्पे काउटिन्होको जस्तो अवस्था नदोहोरियोस् भन्ने कामना पनि गरेका छन् । सालाहर र मानेसँगै आर्सनलका पिएर एमेरिक औबामेयाङले यसपटक संयुक्त रुपमा गोल्डेन […]

June 9, 2019

उपाधिका दाबेदार भारत र अष्ट्रेलिया भिड्दै, कसले जित्ला ?

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको […]

June 9, 2019

पुर्व क्रिकेटर बार्टीले जितिन् फ्रेन्च ओपन उपाधि

एजेन्सी । अष्ट्रेलियाकी पुर्व क्रिकेटर एसीलेइग बार्टीले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् । बार्टीले आफ्नो खेल करियरको शुरुवात लन टेनिसबाट गरेपनि उनी क्रिकेटमा लागेकी थिइन् । २३ बर्षीय बार्टीले १७ महिना अघि क्रिकेट त्याग्दै टेनिसमा […]

June 9, 2019

क्रोएसियासँग वेल्सको हार

एजेन्सी – युरोकप छनोटमा ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सले लुका मोड्रीच कप्तान रहेको क्रोएसियासँग पराजित भएको छ । क्रोएसियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा वेल्सले २–१ को हार बेहोरेको हो । घरेलु टोली क्रेएसियाले खेलको १७औं मिनेटमा जेम्स लरेन्सको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफको […]

June 9, 2019

रसियाको ९ गोल !

एजेन्सी – आर्टेम ज्युबाको ह्याट्रिकको सहयोगमा रसियाले युरोकप छनोटमा सान मारिनोमाथि ९–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात पारेको हो । रसियाको जितमा अर्टिमले ह्याट्रिकसहित ४ गोल गर्दा फेडोर सोमोलोभले २ तथा फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान १ गोल गरे । […]

June 9, 2019

बेल्जियमको सहज जित

एजेन्सी – युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले काजाकास्तानमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमलाई सहज जित दिलाउन ड्रियस मर्टेन्स, तिमोथी कास्टाग्ने र रोमेलु लुकाकुले गोल गरे । सुरुवातदेखि नै आक्रमक खेल पस्केको बेल्जियमले खेलको ११औं मिनेटमा ड्रियस मर्टेन्सको गोलबाट अग्रता बनाएको थियो […]

Success

Thank you for your time.