June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । भर्खर साउथह्याप्टनमा सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । दक्षिण अफिकाले जवाफी ब्याटिङ केहि बेरमा गर्ने छ । आजको खेलमा वेस्ट इन्डिजको टोलीमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल वेस्ट इन्डिज टोलीमा छैनन् । दक्षिण अफ्रिकाले […]
June 10, 2019
लन्डन (एजेन्सी)– बेल्जियन सुपर स्टार इडन हाजार्ड लामो प्रतिक्षापछि स्पेनिस सफल क्लब रियल म्याड्रिडमा हालै आबद्ध भएका छन् । चेल्सीबाट उनलाई १ सय ५० मिलियन पाउन्डमा रियलले भित्राएको बताएको छ । उनलाई कतिपयले चेल्सीको क्लब इतिहासमा उत्कृष्ट खेलाडीका रुपमा हेरिएको छ । तर, समर्थनका नजरमा भने हाजार्ड उत्कृष्ट खेलाडीको चौथो स्थानमा रहेका छन् । पूर्व […]
June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याप्टनमा सुरु हुने छ । वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै […]
June 10, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले सहज जित हात पारेको छ । लिमामा आइतबार राति भएको खेलमा कोलम्वियाले १० खेलाडीमा समेटिएको घरेलु टोली पेरुलाई ३–० ले पराजित गरेको हो । कोलम्वियाको सहज जितमा मेटअस युरिवीले दुई तथा डुभान जापाटाले एक गोल थपे । खेलको २४औं मिनेटमा मेटअस युरिवीले गोल गरेपछि कोलम्वियाले पहिलो हाफमा १–० को […]
June 10, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो । चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको […]
June 10, 2019
एजेन्सी – आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा […]
June 9, 2019
एजेन्सी – भारतले एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए । ४० […]
June 9, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् । १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा नाडालले चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सेटमा पराजित गरेको हो । नाडालले गत वर्षपनि डोमिनिकलाई नै पराजित गर्दै फ्रेन्च ओपन जितेको थियो । रोलान्ड गारोस कोर्ट पेरिसमा आइतबार भएको खेलमा नाडालले […]
June 9, 2019
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई सडन डेथमा ६-५ ले पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुवै टोलीका ५-५ खेलाडीले गोल गरे । सडन डेथमा इंग्ल्यान्डका […]
June 9, 2019
पोर्टो (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोलाई आफ्ना रक्षकहरु भर्जिल भान डाईक र माथिज डी लिट रोक्न सक्षम रहेको नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्डो कोएम्यानले बताएका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र नेदरल्यान्ड्बीच आज राती युइएफए नेसन्स लिगको फाइनल हुँदैछ । दुवै टोलीको लक्ष्य दोस्रो अन्तर्राष्ट्रिय उपाधि भित्राउनु हुनेछ । घरेलु टोली पोर्चुगल सन् २०१६ को युरो पछि अर्को […]