June 12, 2019
एजेन्सी – ओपनर डेविड वार्नरको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ । टाउन्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो । अष्ट्रेलियाको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान खराब प्रर्दशनमा अष्ट्रेलिया विशाल योगफल […]
June 12, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार साविक विजेता अष्ट्रेलियाले पाकिस्तानवीरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा पाकिस्तानले पहिला टस जितेर फिल्डिङ गर्ने निर्णय लिएसँगै अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो । अष्ट्रेलियाले आज दुई खेलाडी परिवर्तन गरेको छ । घाईते मार्कस स्टोइनिसको स्थानमा शन मार्श र स्पिनर एडम जम्पाको स्थानमा केन […]
June 12, 2019
एजेन्सी – कोपा अमेरिका दक्षिण अमेरिकी राष्ट्रहरुले खेल्ने महादेशीय प्रतियोगिता हो । यस प्रतियोगिताको ४६ औं संस्करण शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । नेपाली समयानुसार खेल तालिका हेर्न यहाँ थिच्नुहोस । हालसम्म सम्पन्न ४५ संस्करणमध्य उरुग्वेले सर्वाधिक १५ पटक उपाधि हात पार्दै सर्वाधिक सफल टोलीको रुपमा आफूलाई उभ्याएको छ । सन् १९१६ मा सुरु भएको प्रतियोगिताको […]
June 12, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार साबिक विजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ । यी दुई टोलीबीच हेद टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । हालसम्म यी दुई देशबीच कुल १ सय ३ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ६७ […]
June 12, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार साविक विजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । प्रतियोगितामा अष्ट्रेलिया तेस्रो र पाकिस्तान दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेट र दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अष्ट्रेलिया तेस्रो खेलमा भारतसँग ३६ […]
June 12, 2019
कोपा अमेरिका २०१९खेल तालिका समूह ए : बोलिभिया, ब्राजिल, पेरु भेनेजुएलासमुह बी : अर्जेन्टिना, कोलोम्बिया, कतार, पाराग्वेसमूह सी : चिली, इक्वेडर, जापान, उरुग्वे समूह चरणको खेल तालिका:जेठ ३२, शनिबार – विहान ६:१५ बजे – ब्राजिल ३-० बोलिभियाअसार १ , आइतबार – मध्यरात १२:४५ बजे – भेनेजुएला ०-० पेरुअसार १, आइतबार – विहान ३:४५ बजे – […]
June 12, 2019
एजेन्सी – युरो छनोटमा ग्यारेथ वेलको वेल्सले लगातार दोस्रो हार बेहोरेको छ । वेल्स घरेलु टोली हंगेरीसँग १–० ले पराजित भएपछि लगातार दोस्रो हार बेहोर्न बाध्य बनेको हो । वेल्स यसअघि क्रोएसियासँग २–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेसँगै वेल्सको युरो छनोट यात्रा झिनो बन्दै गएको छ । समूह ‘एफ’ मा वेल्स […]
June 12, 2019
एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । घरेलु मैदानमा इटालीको संघर्षपुर्ण जितमा लोरेन्जो इनसिग्ने र मार्काे भेराट्टीले गोल गरे । बोस्नियाका इडेन जेकोले एक गोल गरे । इटालीले एक गोलले पछि परेको स्थितिमा जित निकालेको हो । […]
June 12, 2019
एजेन्सी – रोमेल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप छनोटमा आफ्नो अपराजित यात्रालाई जारी राखेका छन् । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बेल्जियमले स्कटल्यान्डमाथि ३–० सहज जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमका लागि केभिन डि ब्रुयनले एक गोल थपे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गर्दै कप्तान इडेन […]
June 12, 2019
एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पेले गोलगरेसँगै विशवविजेता फ्रान्सले प्रभावशाली जित हात पारेको छ । फ्रान्सले एन्डोरामाथि ४–० को प्रभावशाली जित हात पारेको हो । फ्रान्सको प्रभावशाली जितमा केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले गोल गरे । एन्डोरामा मंगलबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । […]