default_image

अन्तर्राष्ट्रिय

June 13, 2019

नेयमारबिनै ब्राजिलले उपाधि जित्ने ३ कारण

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार चोटका कारण घरेलु मैदानमा हुने कोपा अमेरिकामा सहभागी हुने छैनन् । कोपा अमेरिका सुरु हुनुभन्दा केहि दिन अघिमात्र कतारविरुद्ध मैत्रीपूर्ण खेलका क्रममा नेयमार घाइते भएका हुन् । नेयमार विश्वका सर्वश्रेष्ठ खेलाडीमा गनिन्छन । ब्राजिलले सन् २००७ देखिको उपाधिको खडेरी तोड्न नेयमारको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको थियो । तर घरेलु […]

June 13, 2019

भारत र न्युजिल्यान्डबीचको खेल रद्ध

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेल सुरु हुने निर्धारित चार घण्टा भन्दा बढि समय सम्म सुचारु हुन नसकेपछि दुबै टोली १-१ अंक बाड्न बाध्य भएका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित […]

June 13, 2019

रामोसद्वारा रोनाल्डोलाई बेवास्ता

सेभिल्ला (एजेन्सी)– स्पेन एवंम् रियल म्याड्रिडका कप्तान सजियो रामोस विवाह बन्धनमा बाधिने तयारीमा छन् । साताको अन्त्यमा रक्षक रामोसले प्रमिका पिला रोवियोसँग सेभिल्लामा विवाह गर्दैछन् । विवाहमा उनले कस कसलाई निम्ता पाठाएका छन् वा छैनन् भन्ने विषय चर्चामा छ । इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र उनी श्रीमति भिक्टोरिया बेकह्यामलाई पनि उनले निम्ता पाठाइरहेका छन् […]

June 13, 2019

पहिलो खेलमै युनाइटेड र चेल्सी भिड्ने

एजेन्सी – इंगलिस प्रिमियर लिग २०१९/२० सिजनको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमनेसामने हुने भएका छन् । साविक विजेता म्यानचेस्टर सिटीले उपाधि रक्षा गर्ने सिलसिला वेस्ट ह्याम युनाइटेडको मैदानबाट सुरु गर्नेछ । गत सिजनको उपविजेता लिभरपुलले सिजनको नै पहिलो खेलमा नर्विचको सामना गर्नेछ । […]

June 13, 2019

भारत विरुद्ध न्युजिल्यान्ड : प्लेयर्स टु वाच

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी नोटिन्घममा सुरु हुनेछ । अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा भारतलाई ६ विकेटले हराएको थियो । विश्वकपमा भारत र न्युजिल्यान्डबीच ७ पटक […]

June 13, 2019

भारतलाई स्तब्ध पार्ने दाउमा न्युजिल्यान्ड

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी नोटिन्घममा सुरु हुनेछ । प्रतियोगितामा अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजिमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा […]

June 13, 2019

रियलले पाँचौ खेलाडी भित्र्यायो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले नयाँ सिजनका लागि खेलाडी अनुबन्धन गर्ने क्रममा पाँचौ खेलाडीका रुपमा फ्रान्सेली क्लब लियोनका डिफेन्डर फर्लान्ड मेन्डीलाई भित्र्याएको छ । रियलले ४७ मिलियन पाउण्ड खर्च गरेर मेन्डीलाई अनुबन्धन गरेको हो । २४ वर्षीय लेफ्ट ब्याकले रियलसँग ६ वर्षको लागि सम्झौता गरेका छन् । फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलिसकेका मेन्डीले गत सिजन […]

June 13, 2019

रियलले लेफ्टब्याक मेन्डीलाई भित्र्यायो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च लिग वान लियोनका डिफेन्डर फरल्यान्ड मेन्डीलाई अनुबन्ध गरेको छ । रियलले लेफ्टब्याक मेन्डीलाई ४९ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२५ सम्म रियलमा रहनेछ । उनलाई मार्सेलो र रिगुइलनको विकल्पको रुपमा हेरिएको छ । रियलले यो सिजन मेन्डीलाई पाँचौ खेलाडीको रुपमा क्लबमा अनुबन्ध […]

June 13, 2019

लाम्पार्ड चेल्सी फर्कने सम्भावना !

लन्डन (एजन्सी)– चेल्सीले क्लबका महान खेलाडी फ्रान्क लाम्पार्डसँग स्टामफोर्ड ब्रिज फर्कने विषयमा छलफल अघि बढाएको छ । चेल्सीका अफिसिलय र डर्बीका प्रशिक्षक लाम्पार्डबीच क्लबको नयाँ प्रशिक्षकको विषयमा कुरा कानी भएको बताइएको छ । चेल्सीका प्रशिक्षक माउरिजियो सारीले क्लब छाड्ने निश्चित प्राय भएपनि विकल्पका बारेमा छलफल सुरु भएको हो । इटालियन प्रशिक्षक सारी यो साता युभेन्ट्स […]

June 12, 2019

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर इमाम उल […]

Success

Thank you for your time.