June 14, 2019
एजेन्सी – ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट क्षतिमा पुरा गर्यो । उसका […]
June 14, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियाको सामना गर्दैछ । नेपाली समयानुसार खेल सोमबार विहान ६:१५ बजे सुरु हुनेछ । ब्राजिल घरेलु मैदानमा १२ वर्ष लामो उपाधिको प्रतिक्षालाई पूरा गर्न चाहन्छ । तर चोटका कारण सुपरस्टार नेयमार बाहिरिनुले टोलीलाई केहि असर परेको छ । कागजमा हेर्दा ब्राजिल निकै बलियो टोली […]
June 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा वेस्ट इन्डिजले घरेलु टोली इंग्ल्यान्डलाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो । उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए […]
June 14, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले १८ वर्षीय जापानी खेलाडी ताकेफुसा कुबोलाई अनुबन्धन गरेको छ । जापानी क्लब एफसी टोकियोबाट २ मिलियन युरोमा कुबो रियल आएका हुन् । यसअघि जापानका १८ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन बार्सिलोना र रियलले नै अन्तरिक तयारीमा थालेका थिए । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा बार्सिलोना […]
June 14, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले एन्टोनियो ग्रिजमनलाई क्लबमा भित्राउन अन्तिम प्रयास गर्ने भएको छ । फ्रान्सेली अन्तर्राष्ट्रिय फरवार्ड ग्रिज्मन एट्लेटिको म्याड्रिड छाडेर बार्सिलोना जाने चर्चाका बीच युनाइटेडले पनि अन्तिम पटक प्रयास गर्ने बताइएको छ । युनाइटेड उनका लागि क्लबका लागि कीर्तिमानी रकम ९५ मिलियन पाउन्ड सम्म गर्न गर्न तयार रहेको उल्लेख छ । बार्सिलोनाबाट उनलाई औपचारिक […]
June 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै छन् । साउथह्याप्टनमा भर्खर सम्पन्न टसमा घरेलु टोली इंग्ल्यान्ड जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिदै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको छ । घरेलु टोली इंग्ल्यान्डले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । वेस्ट इन्डिजले भने तीन खेलाडी परिवर्तन […]
June 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुनेछ । इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् । वेस्ट इन्डिज र इंग्ल्यान्डबीच हालसम्म १ सय १ वान डे खेल भएको छ । जसमा […]
June 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुने छ । इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा पाकिस्तानसँग […]
June 14, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक माउरिसियो सार्री इटालियन च्याम्पियन युभेन्टस जाने पक्का भएको छ । चेल्सी र युभेन्टसबीच ७ मिलियन पाउन्डमा सम्झौता भइसकेको छ । सार्रीको युभेन्टससँग आज नै आधिकारिक सम्झौता हुने बुझिएको छ । ६० वर्षीय सार्रीले चेल्सीसँग गतवर्ष ३ वर्षको सम्झौता गरेका थिए । तर, खेलाडीसँगको खरावसम्वन्धका कारण चेल्सीले प्रशिक्षकलाई दुई वर्षको […]
June 14, 2019
एजेन्सी – बेल्जियन तथा चेल्सीका फरवार्ड इडेन हजार्ड आधिकारिक रुपमा स्पेनिस महारथी रियल म्याड्रिडमा सार्वजनिक भएका छन् । क्लबले बिहीबार राति सान्टियागो बर्नबेउमा हजार्डलाई सार्वजनिक गरेको हो । उनको बिहीबार नै मेडिकल गरिएको थियो । उनलाई क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले सार्वजनिक गरे । तर, उनलाई रियलमा जर्सी नम्वर भने प्रदान गरिएको छैन । सम्भवत हजार्डले […]