June 16, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ । कोलोम्बियाले दोस्रो हाफको गोलको मदतले उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई २-० ले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई पराजित गरेको हो । खेलको ७१ औं मिनेटमा रोजर मार्टिनेजले उत्कृष्ट गोल गर्दै कोलोम्बियालाई अग्रता […]
June 15, 2019
एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमा समेटियो । कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ९७ रनको योगदान दिएपनि […]
June 15, 2019
एजेन्सी – स्पिनर इमरान ताहिरले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३४.१ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । अफगानिस्तानले २० ओभरमा ६९ रन जोड्न २ विकेट […]
June 15, 2019
एजेन्सी – कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्टे«लियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । उसका लागि ओपनर तथा कप्तान आरोन फिन्चले सानदार […]
June 15, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूहको पहिलो खेलमा अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्दैछ । नेपाली समयानुसार खेल आइतबार विहान ३:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले खेलको एक दिन अगाडी नै कोलोम्बियाविरुद्ध खेल्ने सुरुवाती ११ घोषणा गरेका छन् । टोलीको कप्तानी लिओनेल मेस्सीले गर्नेछन् । उनलाई आक्रमणमा सर्जियो अगुएरो र एन्जल डी मारियाले […]
June 15, 2019
एजेन्सी – कप्तान आरोन फिन्चले उत्कृष्ट शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंकाविरुद्ध उत्कृष्ट प्रर्दशन जारी राखेको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाका ओपनर आरोन फिन्चले ९७ बलमा शतक पुरा गरेका छन् । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे […]
June 15, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा साबिक विजेता अष्टेलियाले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समय अनुसार लन्डन स्थित ओभल क्रिकेट मैदानमा ३:१५ देखी सुरु हुनेछ । अष्ट्रेलिया चौथो जित निकाल्ने दाउमा छ । श्रीलंका आजको खेलमा गर वा मरको अवस्थामा छ । श्रीलंकाले ४ खेलमा १ मा जिज १ मा […]
June 15, 2019
एजेन्सी – अर्जेन्टाइन तथा युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइनका एजेन्ट निकोलसले हिगुआइन अझै दुई वर्ष युभेन्टसमै रहने भएका छन् । यसै सिजन लोनमा एसी मिलानबाट इंग्लिस क्लब चेल्सी पुगेका हिगुआइनले चेल्सीमा निर्क संघर्ष गरेका थिए । गत जनवरीमा ६ महिनाका लागि चेल्सी पुगेका हिगुआइनले १४ खेलमा मात्रै ५ गोल गर्न सफल भएका थिए । उनका दाई […]
June 15, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियामाथि सहज जित हासिल गरेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले ३-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । ब्राजिलका आक्रमणमा खेल्ने खेलाडीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने ब्राजिलले […]
June 15, 2019
एजेन्सी – बायर्नका पुर्वस्टार लोथर म्याथ्थुजले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पुर्व सहयात्री हामेस रोड्रिग्वेजसँग खेल्ने चाहना रहेको खुलासा गरेका छन् । बायर्नका पुर्व खेलाडी लोथर मथाउस रोनाल्डोको जेम्सलाई इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टसमा जोडिन आग्रह गर्दै सँगै खेल्ने चाहना व्यक्त गरेका हुन् । ब्राजिल विश्वकपका गोल्डेनबुट विजेता २७ वर्षीय हामेस विश्वकप लगत्तै स्पेनिस महारथी रियल […]