default_image

अन्तर्राष्ट्रिय

June 16, 2019

रोहितको शतकसँगै पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । उसका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरे । ३९ […]

June 16, 2019

रोहितको सानदार शतकसँगै भारत ठूलो योगफलतर्फ

एजेन्सी – भारतीय ओपनर रोहित शर्माले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध शतक प्रहार गरेका छन् । रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ शतक पुरा गरेका हुन् । रोहितले ८५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार […]

June 16, 2019

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा पाकिस्तानले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । विश्वकपमा हालसम्म पाकिस्तानले भारतलाई हराउन सकेको छैन । भारतले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । घाईते शिखर धवन टोली बाहिर रहँदा विजय शंकरले मौका पाएका छन् […]

June 16, 2019

अर्जेन्टिनी प्रशिक्षकको मैदानलाई दोष

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भयो । पहिलो खेलमा नै हार बेहोरेपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले मैदानको अवस्थालाई दोष दिएका छन् । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा कोलोम्बियाले दुई गोल गर्दै जित दर्ता गरेको थियो । रोजर मार्टिनेजको उत्कृष्ट गोलमा अग्रता […]

June 16, 2019

‘गुनासो नराखी अगाडी बढ्नुको विकल्प छैन’

एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो । सन् २००७ यता कोलोम्बियाले पहिलो पटक अर्जेन्टिनालाई पराजित गरेको हो । हारका बाबजुद अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले खेलमा सकारात्मक पक्ष पनि रहेको अटाएका छन् । […]

June 16, 2019

क्युवाको पोस्टमा मेक्सिकोको ७ गोल

एजेन्सी – कोन्काफ गोल्डकप फुटबल प्रतियोगितामा मेक्सिकोले फराकिलो जित हात पारेको छ । समूह ‘ए’ को खेलमा आइतबार बिहान भएको खेलमा मेक्सिकोले क्युवामाथि ७–० को फराकिलो जित हात पारेको हो । मेक्सिकोको जितमा कार्लाेस एन्टुनाले ह्याट्रिक पुरा गरे । राहुल जिमिनेजले दुई तथा डिएगो रियस र एर्नेस्टो भेगाले समान १ गोल गरे । खेलको दोस्रो […]

June 16, 2019

भारत र पाकिस्तानलाई बर्षाको चिन्ता !

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार सर्वाधिक प्रतिक्षित खेल हुँदै छ । आज भारत र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ । विश्व क्रिकेटमा भारत र पाकिस्तानबीच बिरलै प्रतिस्पर्धा हुने गर्दछ । आन्तरिक विवादका कारण यी दुई देशले लामो समय […]

June 16, 2019

युक्रेनले जित्यो यु–२० विश्वकप उपाधि

एजेन्सी – युक्रेनले फिफा यु–२० विश्वकप फुटबलको उपाधि जितेको छ । पोल्यान्डमा शनिवार राति भएको फाइनलमा युक्रेनले दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । युक्रेनले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको पाँचौ मिनेटमा लि कानगिनले पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । […]

June 16, 2019

भेनेजुएला र पेरुको बराबरी

एजेन्सी – भेनेजुएला र पेरुले कोपा अमेरिका कप फुटलबमा बराबरी खेल्दै अंक बाँडेका छन् । पोर्टाेमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही मौका खेर फाल्दा अंक बाड्न बाध्य बनेको हो । पेरुका दुई खेलाडी क्रिस्टोफोर गोन्जालेस र जेफर्सन फरफानले गोलले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा बराबरीमा रोकिन पुग्यो । […]

June 16, 2019

दक्षिण अफ्रिकाको पहिलो जित

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । शनिबार राती अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो । डक अर्थ लेविसका आधारमा १ सय २७ रनको लक्ष्य पछ्याएको अफ्रिकाले २८.४ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर […]

Success

Thank you for your time.