default_image

अन्तर्राष्ट्रिय

June 17, 2019

बंगलादेशलाई वेस्ट इन्डिजको विशाल लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान तथा विकेटकिपर शाई होपको उत्कृष्ट ब्याटिङसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ सय २२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनायो । वेस्ट इन्डिजलाई ठूलो योगफल तयार […]

June 17, 2019

‘विश्वकप छनोटको गल्ती दोहोरिने छैन’- कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान तथा यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यस पटक विश्वकप छनोटको गल्ति दोहोरिन नदिने बताएका छन् । नेपाली यु-१९ टोलीले यसै महिना मलेसियामा हुने एसीसी इस्टर्न रिजन यू१९ प्रतियोगिताको लागि टीयू क्रिकेट मैदानमा अभ्यासका क्रममा रोहितले यस्तो बताएका हुन् । ‘एक महिनाअघि राम्रो प्रर्दशन गर्दा पनि […]

June 17, 2019

पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिज

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेश र वेस्टइन्डिज भिड्दै छन् । केहि समय अघि सम्पन्न टसमा बंगलादेशले जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । वेस्ट इन्डिजले पहिला ब्याटिङ गर्ने छ । विश्कवमा यी दुई देश बीच चार खेल भएपनि तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ । एक खेलको नतिजा विहीन छ […]

June 17, 2019

बंगलादेशलाई इतिहास रच्ने अवसर

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेश र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ । दुवै टोलीलाई जित्नै पर्ने दबाब छ । विश्वकपमा हालसम्म बंगलादेशले वेस्ट इन्डिजलाई हराउन सकेको छैन । विश्वकपका यी दुई देशबीच ४ खेल हुँदा वेस्ट इन्डिजले ३ खेलमा पराकिलो जित निकालेको छ […]

June 17, 2019

भुवनेश्वरले विश्वकपमा तीन खेल गुमाउने !

एजेन्सी – भारतीय टोलीका तीब्र गतिका बलर भुवनेश्वर कुमारले इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आगमी तीन खेल गुमाउने भएका छन् । आइतबार पाकिस्तासँगको खेलमा पाँचौ ओभरको चौथो बलमा इमाम उल हकलाई बलिङ गर्ने बेला खट्टाको माशंपेशीमा समस्या आएपछि उनि मैदान बाहिर गएका थिए । भारतीय टोलीका कप्तान विराट कोहलीले भुवनेश्वर कुमारले […]

June 17, 2019

कोहलीले तोडे सचिनको अर्को कीर्तिमान

एजेन्सी – भारतीय टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको अर्को कीर्तिमान तोडेका छन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा आइतबार पाकिस्तानसँगको खेलमा ७७ रन प्रहार गर्दै कोहली सचिनको नाममा रहेको सर्वाधिक छिटो ११ हजार रन पुरा गर्ने रकेर्ड तोडेका छन् । विराटले २ सय ३० खेल खेल्दा २ सय २२ इनिङमा यो रेकर्ड […]

June 17, 2019

‘नेयमार नहुँदा ब्राजिल कमजोर छैन’

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले पहिलो खेलमा बोलिभियालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । यसैक्रममा टोलीका कप्तान ड्यानी आल्भेसले नेयमार नहुँदा पनि ब्राजिल कमजोर नरहेको बताएका छन् । स्टार फरवार्ड नेयमारले चोटका कारण प्रतियोगिता गुमाएपछि ब्राजिललाई केहि कठिन हुने अनुमान गरिएको थियो । तर ब्राजिलले पहिलो खेलमा सहज जित दर्ता […]

June 17, 2019

कतार र पाराग्वेको रोमान्चक बराबरी

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एसियाली च्याम्पियन कतारले पाराग्वेलाई २-२ को बराबरीमा रोकेको छ । एक समय २-० ले पछाडी परेको कतारले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै कोपा अमेरिकामा पहिलो अंक जोडेको हो । खेलको चौथो मिनेटमा ओस्कार कार्डोजोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । कतारले त्यसपछि […]

June 17, 2019

सुआरेज र काभानीको गोलमा उरुग्वेको फराकिलो जित

एजेन्सी – फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । उरुग्वेले खेलको सुरुवाती समयमा नै अग्रता लिँदै पकड जमाएको थियो । लुइस सुआरेजको पासमा निकोलस लोडीएरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । २४ औं मिनेटमा जोसे […]

June 17, 2019

भारतसँग पाकिस्तानको लगातार हार

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित निकालेको छ । आईतबार राती पाकिस्तानलाई वर्षाले असर गरेको खेलमा ८९ रनले पराजित गर्दै भारतले अपराजित यात्रा कायमै राखेको हो । वर्षाका कारण पाकिस्तानले ४० अोभरमा ३ सय २ रनको लक्ष्य प्राप्त गर्दा ६ विकेट गुमाउँदै २ सय १३ रनमात्र […]

Success

Thank you for your time.