June 18, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विश्वका महँगा खेलाडी नेयमारलाई उचित मुल्य पाए बेच्ने बताइरहँदा स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पुर्व खेलाडी नेयमारलाई अनुब्नध गर्न चासो देखाएको छ । बार्सिलोनाले नेयमारलाई भित्र्याउने तयारी अगाडी बढाउने क्रममा औसमाने डेम्बेले, इभान राकिटिक र स्यामुयल उम्टिटीलाई उचित मूल्यको प्रस्ताव आए विक्री गर्ने गृहकार्य थालेको […]
June 18, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सेली मिडफिल्डर पल पोग्बालाइ क्लबमा अनुबन्ध गर्ने माग राखेका छन् । रियलले यस सिजनका लागि ५ खेलाडी अनुबन्धन गरिसकेको अवस्थामा जिदानले अन्तिम खेलाडीको रुपमा पोग्बाको माग गरेका हुन् । रियलले यस सिजन चेल्सीबाट इडेन हाजार्डलाई मुख्य खेलाडीको रुपमा झन्डै ९० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । […]
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् । भर्खर सम्पन्न टसमा घरेलु टोली इंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अफगानिस्तानले फिल्डिङ गर्ने छ । इंग्ल्यान्डले आज दुई खेलाडी परिवर्तन गरेको छ । घाईते ओपनर जोसन रोयलको स्थानमा जेम्श भिन्स र लियाम प्लन्केटको स्थानमा मोइन […]
June 18, 2019
म्याड्रिड (एजेन्सी)– गत साता रियल म्याड्रिडले नयाँ खेलाडी इडेन हाजार्डलाई समर्थकमाझ सार्वजनिक गर्यो । उक्त समयमा बेर्नाबेउमा ५० हजार समर्थकले केलियन एमबाप्पेलाई ल्याउनुपर्ने माग गर्दै चर्को अवाज गरिरहँदा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान मुस्कुराए । त्यो माहौलले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजमाथि दबाब परेको थियो । त्यहाँ त्यत्रो दर्शकको उपस्थिति भने चेल्सीबाट आएका इडन हाजार्डलाई सार्वजनिक […]
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप छनोटको लागि नेपालले २५ सदस्य प्राम्भिक टोली घोषणा गरेको छ । जुलाई चौथो साता सिंगापुरमा हुने प्रतियोगिताका लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीले बिहीबारदेखि प्रशिक्षण थाल्नेछ । तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । नन्दनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो […]
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । अफगानिस्तान पहिलो जितको खोजिमा छ । अफगानिस्तानले सुरुवाती चारै खेल हारेको छ । यता इंग्ल्यान्ड अफगानिस्तानमाथि फराकिलो जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिने दाउमा छ । अफगानिस्तान इंग्ल्यान्ड भन्दा […]
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । तुलनात्मक रुपमा कमजोर टोली अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे इंग्ल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा उक्लिने छ । यता सुरुवाती चारै खेलमा पराजित भएको अफगानिस्तान गर वा मरको अवस्थामा छ । […]
June 18, 2019
एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले कोपा अमेरिकाको पहिलो खेलमा कोलोम्बियासँग पराजित भएपछि लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीको आलोचना गरेका छन् । अर्जेन्टिनाले समूह ‘बी’ को पहिलो खेलमा कोलोम्बियासँग २-० को हार बेहोर्दै प्रतियोगितामा खराब सुरुवात गरेको हो । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको अर्जेन्टिनाले दोस्रो हाफमा सुधारिएको […]
June 18, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापान पहिलो खेलमा साविक विजेता चिलीसँग पराजित भएको छ । फरवार्ड एडुआर्डो भार्गासले २ गोल गरेपछि साविक विजेता चिलीले ४-० को जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा चिलीले अग्रता लिएको थियो । मिडफिल्डर चार्ल्स अरान्गीजको पासमा एरिक पुल्गरले गोल […]
June 17, 2019
एजेन्सी – बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो । ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज […]