default_image

अन्तर्राष्ट्रिय

June 19, 2019

दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । मैदान हिलो भएको केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो […]

June 19, 2019

भारतलाई विश्वकपमा ठूलो झट्का !

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार टोली भारतलाई ठूलो झड्का लागेको छ । चोटका कारण पछिल्लो केहि खेल गुमाएका ओपनर शिखर धवन विश्वकपबाट बाहिरिएका छन् । धवन अष्टेलियासँगको खेलमा औंलामा चोटका कारण यस अघि तीन हप्ता मैदान बाहिर रहने जनाईएको थियो । तर बुधबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड […]

June 19, 2019

पोर्चुगिज फरवार्ड फेलिक्स म्याड्रिड जाने

एजेन्सी – पोर्चुगिज टिनएज फरवार्ड जोओ फेलिक्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । एट्लेटिको म्याड्रिडले १९ वर्षीय युवा प्रतिभा फेलिक्सलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पारेको हो । स्पेनिस पत्रिका मार्काका अनुसार एट्लेटिकोले फेलिक्सलाई आउँदो सोमबार १ सय ७ मिलियन पाउन्डमा अनुबन्ध गर्नेछ । उनको सम्झौता […]

June 19, 2019

एकै खेलमा बन्यो ५ विश्व कीर्तिमान

एजेन्सी – मंगलबार राती सम्पन्न एकदिवसिय विश्वकप क्रिकेटमा अन्तर्गत इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा थुप्रै रेकर्ड बनेका छन् । पहिला टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन […]

June 19, 2019

अबहानीविरुद्ध हारको बदला लिने दाउमा मनाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एएफसी कप फुटबल अन्तर्गतको समूह चरणको पाँचौ खेलका लागि अहिले बंगलादेशमा रहेको छ । मनाङले समूह चरणको पाँचौ खेलमा घरेलु टोली ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु रंगशालामा साँझ ५ः३० बजेपछि खेल शुरु हुनेछ । समूह चरणमा एक खेल पनि जित हात पार्न […]

June 19, 2019

शीर्षस्थानमा उक्लने न्युजिल्यान्डको लक्ष्य

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्र्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । दक्षिण अफ्रिका गर वा मरको अवस्थामा छ । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्ड ४ खेलमा […]

June 19, 2019

तीन गोल मान्य नहुँदा ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाएपनि गोल गर्न नसक्दा अंक बाँड्नुपरेको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । पहिलो हाफको ३९ औं […]

June 19, 2019

ब्राजिली फरवार्ड रोड्रिगो रियलमा सार्वजनिक

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका युवा फरवार्ड रोड्रिगोलाई सार्वजनिक गरेको छ । रियलले गत वर्ष नै रोड्रिगोलाई ४० मिलियन पाउन्डमा अनुबन्ध गर्न सान्तोषसँग सहमति गरिसकेका थिए । सोही सहमतिलाई रियलले मंगलबार सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले सार्वजनिक गरेका थिए । १८ वर्षीय रोड्रिगो यो सिजन रियलमा आबद्ध हुने ५ खेलाडीमध्ये […]

June 18, 2019

फराकिलो जितसँगै इंग्ल्यान्ड शीर्षस्थानमा

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै इंग्ल्यान्डले जारी विश्वकपमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा […]

June 18, 2019

कप्तान मोर्गनको नयाँ विश्व कीर्तिमान

एजेन्सी – इंग्ल्यान्डका कप्तान इओन मोर्गनले एकदिवसिय विश्वकपमा नयाँ कीर्तिमान कायम गरेका छन् । मोर्गनले विश्वकपमा एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका हुन् । मोर्गनले अफगानिस्तानसँग एकै खेलमा १७ छक्का प्रहार गरेका छन् । यस अघि सन् २०१५ मा क्रिस गेलले जिम्बाबेविरुद्ध १६ छक्का प्रहार गरेका थिए । ४७ ओभरको पाँचौ बलमा […]

Success

Thank you for your time.