June 22, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्वगोलरक्षक पिटर चेकलाई क्लबको प्राविधिक र प्रदर्शन सल्लाहकारको रुपमा नियुक्त गरेको छ । चेकले यो सिजनसम्म अर्काे लन्डन क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलेका थिए । चेल्सीबाट लामो समय व्यवसायिक फुटबल खेलेका चेकलाई क्लबले पुनः व्यवस्थापकको रुपमा क्लबमा फर्काएको हो । चेकले सिनियर र जुनियर टोली तथा क्लबको विभिन्न विभागबीच […]
June 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै […]
June 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक अविजित ८५ रनको योगदान दिए । […]
June 21, 2019
एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ सुरु हुने छ । तुलानात्मक रुपमा कमजोर श्रीलंकामाथि घरेलु टोली इंग्ल्यान्ड फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने दाउँमा छ । इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारका साथ […]
June 21, 2019
एजेन्सी – विश्व विजेता स्पेनका भेट्रान्स फरवार्ड फर्नान्डो टोरेसेले सबै खाले व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय टोरेसले शुक्रबार सामाजकि सन्जाल ट्वीटरबाट सबै खाले व्यवसायिक फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले १८ वर्षे व्यवसायिक खेल करियरबाट सन्न्यासको घोषणा गरेका हुन् । स्पेनका भेट्रान्स टोरेसले १८ वर्षे खेल करियरमा क्लब फुटबलमा […]
June 21, 2019
सुबास हुमागाईं, काठमाडौं क्यानाडाको आधिकारिक टि-२० लिग प्रतियोगिता ग्लोबल टि-२० को ड्राफ्ट बिहीबार सम्पन्न भयो । प्रतियोगिताले दिएको आधिकारिक जानकारी अनुसार नेपालबाट १२ खेलाडीले ड्राफ्टमा नाम दर्ता गराउँदा २ खेलाडी मात्र छनोट भए । पछिल्लो समय विश्वका शीर्ष फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका सन्दीपले आफ्नो न्युनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । उनलाई ड्राफ्टअन्तर्गत […]
June 21, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार फरवार्ड नेयमार आफ्नै रहरले फ्रान्सेली क्लबमा आबद्ध भएको क्लबका अध्यक्ष नासेर अल खेलिफाले बताएका छन् । पछिल्लो समय क्लबसँग सम्बन्ध चिसिएको र अर्को सिजन उनी क्लबमा रहने वा नरहने भन्ने विषयमा चर्चा चलिरहँदा खेलिफाले यस्तो अभिव्यक्ति दिएका हुन् । पीएसजीले सन् २०१७ अगष्टमा २ सय २२ मिलियन […]
June 21, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो । जापानले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए […]
June 20, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रन बनाउन सक्यो । बंगलादेशका […]
June 20, 2019
एजेन्सी – ओपनर डेविड वार्नरले शानदार शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ सय ८२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनायो । अष्टेलियालाई विशाल योगफल सम्म पुर्याउन ओपनर डेविड वार्नरले १ […]