default_image

अन्तर्राष्ट्रिय

June 23, 2019

फराकिलो जितसँगै ब्राजिल समूह विजेता

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलले खेलको १२ औं मिनेटमा क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । उनले मार्किन्होसको पासलाई सदुपयोग गरे ‌। त्यसको ७ मिनेटपछि नै […]

June 22, 2019

शामीको ह्याट्रिकसँगै अफगानिस्तान जितबाट बन्चित

एजेन्सी – अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक लिएपछि एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ । मोहमद शामीले बलिङ गरेको अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा मोहमद नाबीले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बल नाबीले डट खाए । त्यसलगत्तै अर्को बलमा नाबी लामो सट खेल्ने […]

June 22, 2019

विलियमसनको शतकमा न्युजिल्यान्डको बलियो योगफल

एजेन्सी – कप्तान केन विलियमसनले शानदार शतक प्रहार गर्दै आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ सय ९२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९१ रन बनायो । न्युजिल्यान्डका […]

June 22, 2019

डी लिग्टलाई युभेन्टस आउन रोनाल्डोको आग्रह

पोर्टो (एजेन्सी)– क्रिस्टिायानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डर माथिस डी लिग्टले बताएका छन् । केहि साताअघि नेसन्स लिग फाइनलपछि आफुसँगको भेटमा रोनाल्डोले त्यस्तो भनेको लिग्टले बताएका हुन् । रोनाल्डोको पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराएको थियो । १९ वर्षे लिग्टले भने आयक्स छोड्ने पक्का भएको । उनले कुन क्लब रोज्ने भन्ने धेरैको […]

June 22, 2019

भारत विरुद्ध अफगानिस्तान : प्लयर्स टु वाच

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तगर्त शनिवारको पहिलो खेलमा भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । प्रतियोगितामा अपराजित भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अफगानिस्तानले ५ खेलमा पाँचै […]

June 22, 2019

फराकिलो जित निकाल्ने दाउमा भारत

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । जारी प्रतियोगितामा पराजित नभएको भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अंक […]

June 22, 2019

ला लिगा छाड्न सक्ने ४ स्टार खेलाडी

एजेन्सी – सिजनको अन्त्यसँगै स्पेनिस लिगमा पनि खेलाडी किनबेच प्रक्रिया सुरु भएको छ । यसपटक रियल म्याड्रिडले खेलाडी अनुबन्धनमा कुनै ढिलाई नगरी ५ खेलाडी भित्र्याईसकेको छ । रियलले लगातार खेलाडी भित्र्याएसँगै क्लबबाट त्यसै अनुसार खेलाडी बाहिरिने क्रम पनि सुरु हुने अपेक्षा गरिएको छ । रियल मात्र नभएर अन्य ठूला क्लब एटलेटिको म्याड्रिड र बार्सिलोनाबाट पनि […]

June 22, 2019

जिम्बावेमाथि नेदरल्यान्ड्सको क्लिन-स्विप

एजेन्सी – घरेलु टोली नेदरल्यान्ड्सले टेष्ट राष्ट्र जिम्बाबेसँगको दुई ओडीआई सिरिज जितेको छ । शुक्रबार राती दोस्रो खेलमा जिम्बाबेलाई ३ विकेटले पराजित गर्दै श्रृंखला २–० ले जितेको हो । २ सय ९१ रनको लक्ष्य नेदरल्यान्ड्सले ४ बल अगावै ७ विकेटको क्षतिमा पुरा गर्यो । वान डे क्रिकेटमा नेदरल्यान्ड्सले पछ्याएको यो हालसम्मकै उच्च योगफल समेत हो […]

June 22, 2019

संघर्षपूर्ण जितसँगै चिली क्वाटरफाइनलमा

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । कर्नरबाट आएको बल इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा जोसे फुएनजालिडाले १२ यार्डबाट गोल गर्दै चिलीलाई अग्रता दिलाए । […]

June 22, 2019

सलाहको इजिप्टको संघर्षपुर्ण जित

एजेन्सी – आयोजक इजिप्टले अफ्रिका कप अफ नेसन्समा संघर्षपुर्ण जितसहित विजयी सुरुवात गरेको छ । कायरोस्थित कायरो अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा आयोजक इजिप्टले जिम्बाबेलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । महमु ट्रेजेगेटले पहिलो हाफमा गरेको गोल र्नै इजिप्टको जितमा निर्णायक बन्यो । खेलभर नै जिम्वावेलाई दवावमा राखेको इजिप्टले थप गोल गर्न नसक्दा […]

Success

Thank you for your time.