June 24, 2019
एजेन्सी – अलराउन्डर सकीब अल हसनले घातक बलिङ गर्दै एक्लै पाँच विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने लगातार सातौं हार हो । […]
June 24, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा बंगलादेशले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनायो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच […]
June 24, 2019
एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना स्टार खेलाडी नेयमार अनुबन्ध गर्ने तयारीका रहेको स्पेनिस क्लब रियल म्याड्रिड समक्ष नयाँ प्रस्ताव राखेको छ । पीएसजीले रियल समक्ष विश्व कीर्तिमानी नेयमारको मुल्य १९६ मिलियन पाउन्ड राख्दै डिफेन्सिभ मिडफिल्डर ब्राजिली क्यासमिरो माग गरेको हो । नेयमार २२२ मिलियन पाउन्डमा सन् २०१७ मा स्पेनिस […]
June 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडी रोहित चन्द सम्मिलित इन्डोनेसियाको लिग वन च्याम्पियन्स पर्सिजा जकार्ताले नयाँ सिजनमा खराब सुरुवात गरेको छ । लिगको चौथो खेल सकिँदा पर्सिजा अंक तालिकाको १५ औं स्थानमा छ । ४ खेलमा २ बराबरी र २ हारसँगै पर्सिजा गोलअन्तरका आधारमा रेलिगेसन क्षेत्रभन्दा माथि रहेको छ । अघिल्लो […]
June 24, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । साउथह्याप्टनमा भर्खर सम्पन्न टसमा अफगानिस्तानले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । अफगानिस्तान र बंगलादेश दुबैले आजको खेलमा दुई दुई खेलाडी परिवर्तन गरेका छन् । अफ्तव आलम र हज्रतुल्लाह जजाईको स्थानमा समिउल्लाह शिनवारी र दवालत जदरानलाई मौका […]
June 24, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । खेलअघि कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेको थियो । तर लौटारो मार्टिनेज र सर्जियो अगुएरोले दुवै हाफमा १-१ गोल गरेपछि अर्जेन्टिना अघिल्लो चरणमा पुगेको थियो । कतार भने अंक तालिकाको पुछारमा रहँदै […]
June 24, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार बंगलादेश र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखि साउथह्याप्टनमा सुरु हुने छ । सुरुवाती ६ खेलमानै पराजित हुँदै प्रतियोगिताबाट बाहिरि सकेको अफगानिस्तानको लागि आजको खेल प्रतिष्ठाको लडाईमात्र हुने छ । अंक बिहीन अफगानिस्तान पहिलो जितको खोजिमा छ । ६ खेलमा […]
June 24, 2019
एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह ‘बी’ मा कोलोम्बियाले लगातार तेस्रो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समूहको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै कोलोम्बियाले शीर्षस्थान पक्का गरेको हो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । उनले ३१ औं मिनेटमा सान्टियागो आरियासको पासलाई सदुपयोग गर्दै कोलोम्बियालाई […]
June 24, 2019
एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरावर्ड रियाद महारेजको गोल सहयोगमा अल्जेरियाले अफ्रिका कप अफ नेसन्समा विजयी शुरुवात गरेको छ । इजिप्टमा जारी नेसन्स कपमा समूह ‘सी’ मा रहेको अल्जेरियाले केन्यालाई २–० ले पराजित गरेको हो । अल्जेरियाको सहज जितमा बग्दाद बाउनेजा र रियाद महारेजले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । […]
June 24, 2019
एजेन्सी – घरेलु टोली फ्रान्सले महिला विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सले उपाधिको दावेदारको रुपमा हेरिएको ब्राजिललाई अतिरिक्त समयमा २–१ ले स्तब्ध पार्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । लि हाब्रेमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित […]