June 25, 2019
एजेन्सी– कप्तान आरोन फिन्चको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ८६ रनको लक्ष्य दिएको छ । लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय […]
June 25, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले क्याटलान क्लब बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गर्ने भएका छन् । ब्राजिलको चर्चित संचारमाध्यम स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र नेयमारबीच मौखिक सम्झौता भइसकेको छ । पीएसजीमा खुसी रहन नसकेका नेयमारले आफ्नो तलब ५० प्रतिशत कम गरेर भएपनि बार्सिलोना फर्कन चाहेका हुन् । उनी सन् २०१७ मा विश्वकै […]
June 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर लडसमा सम्पन्न टसमा इंग्ल्यान्डले जितेर कप्तान इओेन मोर्गनले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले टोलीका कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले भने दुई खेलाडी परिवर्तन गरेको छ । एडम जम्पा र नाथन कुल्टर नाईलको […]
June 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि क्रिकेटको मक्का मानिने लड्स मैदानमा सुरु हुने छ । श्रीलंका र पाकिस्तानसँग स्तब्ध भएपछि घरेलु टोली इंग्ल्यान्ड केहि दबाबमा छ । सूरुवाती ६ खेलमा ४ मा जित र २ मा हारका साथ […]
June 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ मा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका दुई एसियाली राष्ट्र जापान र कतार समूह चरणबाटै बाहिरिएका छन् । समूह ‘सी’ को अन्तिम खेलमा जापान र इक्वेडरको खेल १-१ को बराबरीमा सकिएपछि जापानले क्वाटरफाइनल यात्रा तय गर्न सकेन । पहिलो खेलमा चिलीसँग ४-० को फराकिलो अन्तरले पराजित जापानले दोस्रो खेलमा उरुग्वेलाई २-२ […]
June 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को समूह चरणका खेलहरु समाप्त भएका छन् । यससँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको छिनोफानो पनि भएको छ । मंगलबार विहान भएको खेलमा उरुग्वेले चिलीलाई १-० ले हराउँदै समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गर्यो । यता जापान भने १-१ को बराबरीमा रोकिएपछि समूह चरणबाट बाहिरिएको छ । तेस्रो […]
June 25, 2019
एजेन्सी – अफ्रिका कप नेसन्समा आइभोरी कोस्टले दक्षिण अफ्रिकालाई हराएको छ । सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो । जोनाथन कोड्जियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६४औं मिनेटमा जोनाथन कोड्जियाले गोल […]
June 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । उरुग्वेको १-० को जितमा एडिन्सन काभानीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक सावित भयो । काभानीले खेलको ८२ औं मिनेटमा विजयी गोल गरेका थिए । उनले जोनाथन रोड्रीग्वेजले पेंलैत क्षेत्र बाहिरबाट दिएको क्रसलाई ६ यार्ड बक्सनजिकबाट हेडरमार्फत गोल […]
June 25, 2019
एजेन्सी – मालीले अफ्रिका कप अप नेसन्समा फराकिलो जित हात पारेको छ । मालीले मौरीतानियामाथि ४–१ को फराकिलो जित निकालेको हो । स्वीज स्टेडियममा मंगलबार बिहान भएको खेलमा मालीको फराकिलो जितमा अडामा ट्राअोरे, अडामा ट्राअोरे, अब्दुलाय डियाबी र मौसा मरेगाले समान १-१ गोल गरे । मौरीतानियाका इएल हान्सेन इएल आइडीले एक गोल फर्काए । मालीले […]
June 25, 2019
एजेन्सी – उपाधिको दावेदार स्पेनलाई पराजित गर्दै अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाले स्पेनलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । फ्रान्सस्थित रेइम्समा भएको खेलमा अमेरिकाको लागि दुवै गोल मेगन रापिनोइले पेनाल्टीमा गरिन् । स्पेनका जेनिफर हरमोसोले एक गोल फर्काइन् । खेलको सातौ मिनेटमा नै मेगनले पेनाल्टीमा […]