June 27, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा उपाधि दाबेदार ब्राजिल र पाराग्वे भिड्दैछन् । ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको हो भने पाराग्वे उत्कृष्ट तेस्रो टोलीमध्येमा पर्दै अगाडी बढेको हो । खेलको सम्पूर्ण जानकारी :खेल – कोपा अमेरिका २०१९ क्वाटरफाइनलखेल हुने स्थान – एरिना डे ग्रेमिओरेफ्री – रोबर्ट टोबार (चिली)खेल हुने मिति […]
June 27, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा भारतले वेस्ट इन्डिजलाई २ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको योगदान दिए । ३९ ओभरको […]
June 27, 2019
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । इंग्ल्यान्डमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजजारी खेलमा सुरुवाती ३७ रन बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २० हजार रन पुरा गर्ने कीर्तिमान रचेका हुन् । कोहलीले टेष्ट,वान डे र टी ट्वान्टी गरि सर्वाधिक छिटो २० हजार अन्तर्राष्ट्रिय रन पुरा […]
June 27, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको पहिलो अनुबन्धनको रुपमा ब्राजिलियन गोलरक्षक नेटोलाई भित्र्याएको छ । मंगलबार क्लबका दोस्रो रोजाईका गोलरक्षक जास्पर सिलेसनलाई भ्यालेन्सिया पठाएको बार्सिलोनाले बुधबार नै उनको स्थानमा ब्राजिलियन गोलरक्षकलाई अनुबन्धन गरेको हो । भ्यालेन्सियाका लागि पहिलो रोजाइमा खेलिरहेका नेटोले ४ वर्षको लागि सम्झौता गरेका छन् । क्लबले उनलाई भित्र्याउन भ्यालेन्सियालाई २६ मिलियन […]
June 27, 2019
एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह चरणमा केहि आश्चर्यजनक नतिजा आएपनि उपाधि दावेदार मानिएका सबै टोलीले क्वाटरफाइनलमा स्थान बनाए । ब्राजिल र कोलोम्बियाले दोस्रो खेलमा नै क्वाटरफाइनल स्थान पक्का गर्दा अर्जेन्टिनाले भने अन्तिम खेलसम्म नतिजा प्रतीक्षा गर्नुपर्यो । यतिमात्र होइन ब्राजिलियन सुपरस्टार नेयमार प्रतियोगिता सुरु हुनुअघि नै घाइते भएपछि ब्राजिललाई केहि समस्या […]
June 27, 2019
लन्डन (एजेन्सी)– डर्बी काउन्टीले बाटो खुला गरेपछि चेल्सीले बुधबार क्लबका पूर्व स्टार फ्रान्क लाम्पार्ड नयाँ प्रशिक्षकका रुपमा प्रस्तुत हुने सम्भावना छ । ४१ वर्षे पूर्व खेलाडीलाई चेल्सीले नयाँ प्रशिक्षकका रुपमा तीन वर्षको सम्झौता गर्ने सम्भावना रहेको छ । लाम्पार्डलाई प्रशिक्षकका रुपमा क्लबमा भित्राउनका लागि चेल्सीका मालिक रोमन एब्राहिमोभिचले डर्बीलाई ४ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्ने भएका […]
June 27, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार भारत र वेस्टइन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि म्यानचेस्टरमा सुरु हुने छ । भारत ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा छ र आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । यता ६ खेलमा १ खेलमा मात्रै […]
June 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर महानगरपलिका मोरङले राजधानीमा जारी प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हल्चोकस्थित एपीएफको फुटबल मैदानमा बिहीबार भएको फाइनलमा बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै विराटनगर उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । बाह्रबिसेका […]
June 27, 2019
एजेन्सी – पोर्चुगलका १९ वर्षीय फरवार्ड जोआओ फेलिक्स पछिल्लो समय युरोपकै सर्वाधिक पछ्याईएका टिनएज फुटबलर हुन् । युरोपका ठूला क्लबले उनलाई अनुबन्धन गर्ने तयारी गरेसँगै बेन्फिकाले उनीमाथि १ सय २० मिलियन युरोको ट्रान्सफर रकम तोकेको छ । स्पेनिस क्लब एटलेटिको म्याड्रिडले फेलिक्सलाई क्लब भित्र्याउने तयारी थालेको छ । फेलिक्सले गत सिजनको सुरुवातमा बेन्फिकाको सिनियर टोलीबाट […]
June 27, 2019
एजेन्सी – नेदरल्यान्ड्स तथा आयाक्सका स्टार डिफेन्डर माथिस डी लिग्ट इटालियन महारथी युभेन्टस आउन सहमत भएका छन् । इटालियन सञ्चार माध्यमका अनुसार डी लिग्ट ६२ मिलियन पाउन्डमा ५ वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० मिलियन पाउन्ड रहेको छ । उनको वार्षिक ७.२ मिलियन पाउन्ड प्लस […]