default_image

अन्तर्राष्ट्रिय

June 29, 2019

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी – उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । भेनेजुएलामाथि २-० को सहज जितसँगै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो । अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलसँग खेल्नेछ । खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासमा मार्टिनेजले गोल गरेका हुन् […]

June 28, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरि सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो । श्रीलंकाको भने तेस्रो हार हो । यो हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । २ सय ४ रनको […]

June 28, 2019

‘मेस्सी भएको टोलीलाई केहि असम्भव हुँदैन’

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत क्वाटरफाइनलमा उपाधि दाबेदार अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्दैछ । समूह चरणमा खराब प्रदर्शन गरेको अर्जेन्टिना नकआउट चरणमा त्यसलाई सुधार्दै अन्तिम ४ मा पुग्ने लक्ष्यमा हुनेछ । यसैबीच ब्राजिलका दिग्गज फरवार्ड रिभाल्डोले मेस्सी सम्मिलित अर्जेन्टिनालाई कमजोर आँक्न नमिल्ने बताएका छन् । बार्सिलोनाको कप्तान समेत रहेर गत सिजन ५१ गोल गरेका मेस्सीले […]

June 28, 2019

श्रीलंकाद्वारा दक्षिण अफ्रिकालाई सामान्य लक्ष्य

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २ सय ४ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान […]

June 28, 2019

एसी मिलान युरोपबाट प्रतिबन्धित !

एजेन्सी – इटालियन क्लब एसी मिलान अर्को सिजन युरोपेली फुटबलमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्धमा परेको छ । मिलान पछिल्लो सिजन इटालियन सिरी ए मा पाँचौ स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भएको थियो । यूईएफएको फाइनान्सियल फेयर प्लेको नियमविपरित गएकोले मिलानलाई कारवाही गरिएको हो । तोकिएको रकमान्तरभन्दा बढी खर्च गरेपछि मिलान कारवाहीमा परेको हो । मिलान […]

June 28, 2019

नेपालले मलेसियासँग टी ट्वान्टी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टी ट्वान्टी छनोट अघि नेपालले मलेसियासँग दुई टी ट्वान्टी सिरिज खेल्ने भएको छ । मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरे अनुसार नेपालले असार २८ र २९ (जुलाई १३-१४) मा किनरारा ओभल क्रिकेट मैदानमा दुई टी ट्वान्टी सिरिज खेल्ने पक्का भएको हो । आईसीसी विश्वकप टी ट्वान्टी […]

June 28, 2019

दक्षिण अफ्रिकालाई स्तब्ध पार्ने दाउमा श्रीलंका

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ । यता ६ […]

June 28, 2019

टाइब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

एजेन्सी – गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्राजिल ४-३ ले विजयी रहयो । पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै […]

June 28, 2019

सेनेगललाई हराउँदै अल्जेरिया प्रि–क्वाटरफाइनलमा

एजेन्सी – रियाद महारेज सम्मिलित अल्जेरियाले सेनेगलमाथि १–० को कठिन जित निकाल्दै अफ्रिका कप नेसन्समा एक खेल अगावै प्रि–क्वाटर फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको अल्जेरियाको समूह ‘सी’ मा दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै सेनेगल र केन्याको ३ अंक रहेको छ । अंकविहीन तान्जिनिया प्रतियोगिताबाट बाहिरिएको छ । इजिप्ट […]

June 28, 2019

सहज जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेमाथि ३–० को सहज जित निकाल्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो । फ्रान्सस्थित लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डका सहज जित मा जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले गोल गरिन् । प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले पाएको मौकालाई सदुपयोग गर्दै ३ गोल […]

Success

Thank you for your time.