default_image

अन्तर्राष्ट्रिय

July 1, 2019

श्रीलंका र वेस्टइन्डिज भिड्दै

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ । वेस्टइन्डिज ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैकारण वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । […]

July 1, 2019

बार्सिलोना र नेयमारको सम्झौता भएको छैन !

एजेन्सी– बार्सिलोनाका उपाध्यक्ष जार्डी कोर्डेनेरले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा फर्कन चाहेपनि अहिले सम्म सम्झौता भने भइनसकेको बताएका छन् । चार वर्ष बार्सिलोनामा बिताएर नेयमार पिएसजी पुगेका थिए । विश्व कीर्तिमानी रकममा सन् २०१७ मा पिएसजी पुगेका २७ वर्षे फरवार्ड उच्च प्रदर्शनका बाबजुद क्लबमा पूर्णरुपमा स्थापित हुन असफल भएका छन् । ‘ […]

July 1, 2019

इंग्ल्यान्डसँग भारतले हार्नुको प्रमुख तीन कारण

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पहिलो हार बेहोरेको छ । आईतबार राती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्यान्डसँग भारत ३१ रनले स्तब्ध हुन पुग्यो । यो जितले इंग्ल्यान्डको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना बलियो बनेको छ । विश्वकपमा भारतको यो पहिलो हार हो । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले […]

July 1, 2019

‘शरद उत्कृष्ट मध्यका एक’ – प्रशिक्षक पटवाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालले भरपर्दा ब्याट्सम्यान शरद भेषावकर नेपालका उत्कृष्ट खेलाडी मध्यका एक भएको बताएका छन् । सिंगापुरमा २०-२८ जुलाईसम्म हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि आईतबार राष्ट्रिय टोली घोषणा कार्यक्रममा पटवालले यस्तो बताएका हुन् । शरदले गत माघमा भिटामीन ‘डी’ को अभाव हुँदा यूएईसँगको […]

July 1, 2019

‘मेस्सी इतिहासकै उत्कृष्ट’ – ब्राजिलियन डिफेन्डर सिल्भा

एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनल चरणमा उपाधिका दुई दाबेदार टोली अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । खेलको पूर्वसन्ध्यामा बोल्दै ब्राजिलका मुख्य डिफेन्डर थियागो सिल्भाले मेस्सीको प्रशंसा गरेका छन् । पेरिस सेन्ट जर्मेनका कप्तान समेत रहेका सिल्भाले मेस्सीविरुद्ध खेल्न निकै कठिन हुने बताएका छन् । ‘ मेरो लागि मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् […]

July 1, 2019

स्पेन युरो यू–२१ च्याम्पियन

एजेन्सी – स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो । सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो […]

July 1, 2019

नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह विेजता

एजेन्सी – नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह ‘बी’ बाट समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिमा खेलमा माडागास्करले नाइजेरियालाई २–० ले पछि पार्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । माडागास्कर अपराजित रहँदै समूह विजेता बन्न सफल भएको हो । पराजित भएपनि नाइजेरियाले समूह उपविजेताको रुपमा […]

July 1, 2019

सलाहको इजिप्ट समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – घरेलु टोली इजिप्ट अफ्रिका कप अफ नेसन्समा समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । इजिप्टले समूह ‘ए’ मा अपराजित रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । घरेलु टोली इजिप्टले आइतबार राति भएको समूह ‘ए’ को अन्तिम खेलमा युगान्डालाई २–० ले हरायो । एजिप्टको जितमा मोहम्मद सलाह र […]

June 30, 2019

इंग्ल्यान्डले भारतलाई हरायो

एजेन्सी – इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । यस जितसँगै इंग्ल्यान्डले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यता भारतको भने यो जारी विश्वकपमा पहिलो हार हो । इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरे सोझैं सेमिफाइनल […]

June 30, 2019

स्टोक्स र बेयरस्टो चम्कँदा भारतलाई विशाल लक्ष्य

एजेन्सी– ओपनर जोनी बेयरस्टो र अलराउण्डर बेन स्टोक्सको उत्कृष्ट प्रर्दशनमा आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो । इंग्ल्यान्डका लागि ओपनर बेयरस्टोले १ सय […]

Success

Thank you for your time.