default_image

अन्तर्राष्ट्रिय

July 2, 2019

ब्राजिलविरुद्ध अगुएरो सुरुवाती ११ मा खेल्ने

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा उपाधि दाबेदार दुई टोली ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले फरवार्ड सर्जियो अगुएरो पहिलो रोजाइमा रहने प्रष्ट पारेका छन् । ३१ वर्षीय अगुएरोले अर्जेन्टिनाले यस प्रतियोगितामा खेलेका ४ मध्ये ३ खेलमा […]

July 2, 2019

चोटले ग्रस्त भारतलाई स्तब्ध पार्ने दाउमा बंगलादेश !

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई एसियाली राष्ट्र भारत र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी बर्मिङघम मैदानमा सुरु हुनेछ । भारत आजको खेलमा विजयी भए सेमिफाईनलमा प्रवेश गर्ने छ । जारी विश्वकपमा भारत ७ खेलमा ५ मा जित र १ मा हारका साथ ११ अंक बटुल्दै […]

July 2, 2019

ब्राजिलले जर्मनीसँग खेलेको मैदानमै अर्जेन्टिनाको सामना गर्ने

एजेन्सी – ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिका २०१९ को सेमिफाइनल हुने बेलो होरीजोन्टेको इस्टाडियो मिनेराओ मैदानको छुट्टै इतिहास रहेको छ । र यो इतिहास ब्राजिलको लागि सुखद पक्कै छैन । सन् २०१४ को फिफा विश्वकप सेमिफाइनलमा घरेलु टोली ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो । ब्राजिलको फुटबल इतिहासमा नै कालो दिनको रुपमा रहेको उक्त […]

July 2, 2019

कोपा अमेरिका २०१९ : गोल्डेन बुटका ५ दाबेदार

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत अब सेमिफाइनलका दुई खेल र फाइनल मात्र बाँकी छन् । १२ सहभागी टोलीबाट सुरु भएको प्रतिस्पर्धामा अब ४ टोलीमात्र बाँकी छन् । प्रतियोगितामा यसपटक २२ खेलमा ४८ गोल सम्भव भएका छन् । यसक्रममा उपाधि भिडन्तमा रहेका टोलीहरुकै खेलाडीले सर्वाधिक गोल गर्ने सुचिमा दबदबा बनाउने सम्भावना रहेको छ । प्रस्तुत […]

July 2, 2019

रासफोर्डले युनाइटेडमा सम्झौता थपे

एजेन्सी – इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण गरेका छन् । ५ बर्से नयाँ सम्झौता अनुसार रासफोर्ड सन् २०२४ को सुरु सम्म क्लबमै रहने भएका छन् । सम्झौता अनुसार रासफोर्डले बोनससहित ३ लाख पाउण्ड प्राप्त गर्नेछन् । सम्झौतापछि रासफोर्डले म्यानचेस्टर आफ्नो लागि सब थोक रहेको बताएका छन् । ‘म यहाँ ७ […]

July 2, 2019

मोरोक्को समूह विजेता, दक्षिण अफ्रिका बाहिरियो

एजेन्सी – मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा समूह ‘डी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउदा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ । सोमबार राति मोरोक्कोले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । नकआउट चरणमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पराजय बेहोरेसँगै दक्षिण अफ्रिका समूह […]

July 2, 2019

मानेको दुई गोलमा सेनेगल अन्तिम १६ मा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने ह्याट्रिक गर्नबाट चुकेको खेलमा सेनेगलले केन्यालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । साडियो मानेको दुई गोल सहयोगमा सेनेगलले केन्यालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । एक गोल इस्माइला सारले थपे । ३० जुन स्टेडियममा सोमबार राति […]

July 1, 2019

पुरनको शतकका बाबजुद वेस्टइन्डिज पराजित

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ । जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेस्टइन्डिजका […]

July 1, 2019

बार्सिलोनालाई नकार्दै पीएसजीका मिडफिल्डर युभेन्टस जाने

एजेन्सी – फ्रान्सेली क्लब पीएसजीसँग नयाँ सम्झौता गर्न नकार्दै फ्रान्सको राष्ट्रिय टोलीका लागि समेत खेलिसकेका मिडफिल्डर आड्रीयन राबीओट इटालियन क्लब युभेन्टस जाने भएका छन् । युरोपका ठूला क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि राबीओटले युभेन्टस जाने निर्णय लिएका हुन् । युभेन्टसमा उनले वर्षको ९ मिलियन युरो कमाउनेछन् । इटालियन लिगमा रोनाल्डोपछि […]

July 1, 2019

श्रीलंकाले पहिला ब्याटिङ गर्दै

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ । केहि समय अघि सम्पन्न टसमा वेस्टइन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । केमर रोचको स्थानमा शैनन गेब्रियललाई मौका दिएको छ । श्रीलंकाले भने आजको […]

Success

Thank you for your time.