default_image

अन्तर्राष्ट्रिय

July 10, 2019

‘रोनाल्डोसँग नदाँज्नुहोस्, म आफैं इतिहास बनाउँछु’ – फेलिक्स

एजेन्सी – एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले स्पेनिस लिगमा आफ्नै इतिहास लेख्न आतुर रहेको बताएका छन् । फेलिक्स गतसाता मात्र १ सय २६ मिलियन युरोमा बेन्फिकाबाट एटलेटिको म्याड्रिड आएका थिए । उनलाई एटलेटिकोले ७ नम्बर जर्सी दिँदै टोलीको महत्त्वपूर्ण खेलाडी रहेको समेत संकेत दिएको छ । रियल म्याड्रिडमा रहँदा फेलिक्सका पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोले […]

July 9, 2019

भारत-न्युजिल्यान्ड खेल स्थगित

एजेन्सी – लगातार वर्षा भएपछि एकदिवसीय विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । त्यसपछि लगातार वर्षा भएपछि मैदान खेल्न लायक नहुँदा खेल स्थगित भएको हो । अब […]

July 9, 2019

ठूला प्रतियोगिताका नकआउटमा मेस्सी कमजोर !

एजेन्सी– बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई फुटबल इतिहासकै महान खेलाडी मध्ये एक मानिन्छ । ३१ वर्षे सुपरस्टारले खेल जीवनमा प्राप्त गरेका सफलता पनि लोभ लाग्दैछन् । पाँच पटक त उनले फुटबलमा सबै भन्दा ठूलो व्यक्तिगत पुरस्कार मानिएको बालोन डी ओर जितिसकेका छन् । मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले […]

July 9, 2019

नेयमार प्रशिक्षणमा नआएपछि पीएसजी असन्तुष्ट

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सहभागी नभएपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले असन्तुष्टि व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ । नेयमारले सिजन सकिएलगत्तै पीएसजी छाडेर बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका थिए । तर दुई क्लबबीच सहमति नहुँदा उनको बार्सिलोना फर्कने इच्छा पूरा हुन सकेको छैन । पीएसजीले नेयमारले क्लबको […]

July 9, 2019

न्युजिल्यान्डले पहिला ब्याटिङ गर्ने

एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर म्यानचेस्टरमा सम्पन्न टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने  निर्णय लिएका हुन् । न्युजिल्यान्डले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । टिम साउदीको स्थानमा लोकी फर्गुसनलाई मौका दिएको छ । भारतले पनि आजको खेलमा एक […]

July 9, 2019

भारतलाई फाइनलमा पुर्याउन सक्ने ३ खेलाडी

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेटमा भारत उपाधि नजिक छ । तेस्रो पटक विश्वकप जित्ने धुनमा रहेको भारतले आज फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज दिउँसो ३:१५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् […]

July 9, 2019

नेपाललाई उपाधि जित्न सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि हङकङले फाइनल खेलमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा खेलमा किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् […]

July 9, 2019

मेस्सीलाई थप कारवाही गर्ने तयारी

एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ अन्तर्गत रेफ्रीको निर्णयप्रति दिएको प्रतिक्रियालाई लिएर समस्यामा पर्ने देखिएको छ । दक्षिण अमेरिकाको फुटबल संघ (कन्मेबल) ले उनको प्रतिबन्ध बढाउने तयारी गरेको छ । ब्राजिलविरुद्ध सेमिफाइनल खेलमा पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको खेलमा मेस्सीले रातो कार्ड पाएपछि […]

July 8, 2019

जेससले माफी मागे

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रीएल जेससले कोपा अमेरिका २०१९ को फाइनलमा गरेको व्यवहारलाई लिएर समर्थकसँग माफी मागेका छन् । पेरुविरुद्ध ३-१ को जितमा पहिलो हाफमा १ गोल र १ असिस्ट गरेका जेससले दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले रेफ्रीप्रति आक्रोश व्यक्त गर्दै निराशा जनाएका थिए । मैदानबाट बाहिर […]

July 8, 2019

भारतलाई स्तब्ध पार्न सक्ने ४ खेलाडी

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड् भिड्ने छन् । जुन खेल मंगलबार म्यानचेस्टरमा हुनेछ । भारत शीर्षक्रम र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाड्नु परेको थियो । न्युजिल्यान्ड लक्की टिम समेत हो । पाकिस्तानलाई नेट रनरेटमा […]

Success

Thank you for your time.