July 11, 2019
एजेन्सी – उपाधिको बलियो दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग अप्रत्याशित हार बेहोर्दै एकदिवसीय क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग अविश्वसनिय १८ रनको हारसँगै यस विश्वकपमा भारतको यात्रा समाप्त भएको हो । २ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रनमात्रै बनाउन […]
July 11, 2019
एजेन्सी – अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्यारोडोनाका छोराले हामेस रोड्रिग्वेज एसएससी नेपोली जाने खबरले आफु उत्साहित भएको बताएको छन् । रियल म्याड्रिडबाट दुई वर्षका लागि बायर्न म्युनिख पुगेका कोलम्बियन स्टार रोड्रिग्वेजले अब इटालियन क्लब रोज्ने अनुमान गरिएको छ । उनी नेपोली जाने भन्ने समाचारमा मैले हरेक पटक कमेन्ट गरेको छु, म्यारोडोनाका छोराले भनेका छन्, […]
July 11, 2019
एजेन्सी – उपाधिको प्रमुख बलियो दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग अप्रत्यासित हार बेहोर्दै एकदिवसीय क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग अविश्वसनिय १८ रनको हारसँगै यस विश्वकपमा भारतको यात्रा समाप्त भएको हो । मंगलबारबाट सुरु भएको खेल बर्षाको कारण बुधबार सकिन पुग्यो । मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको […]
July 10, 2019
एजेन्सी – उपाधिको बलियो दाबेदार मानिएको भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । २ सय ४० […]
July 10, 2019
एजेन्सी – फाइनल प्रवेशका लागि मध्यम लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेपछि न्युजिल्यान्ड जिततर्फ अग्रसर भएको छ । चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले लगतार विकेट गुमाई रहेको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको हो । दोस्रो ओभरको तेस्रो बलमा […]
July 10, 2019
एजेन्सी – फाइनल प्रवेशका लागि न्युजिल्यान्डले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको भारत संकटमा परेको छ । भारतले चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको हो । दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई कट […]
July 10, 2019
एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा भारतलाई २ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै […]
July 10, 2019
एजेन्सी– यसै सिजन रियल म्याड्रिडमा आबद्ध भएका इडन हाजार्ड पहिलो पटक टोली प्रि सिजन प्रशिक्षणमा सामेल भएका छन् । चेल्सीबाट यहि सिजन १ सय ५० मिलियन पाउन्डमा हाजार्ड स्पेनिस क्लब पुगेका थिए । वर्षौ देखिको चर्चाका वावजुद हाजार्ड जुनमा स्पेनिस सफल टोली रियल पुगेका थिए । बेल्जियमका अन्तर्राष्ट्रिय सुरुवात देखि नै जिनेदिन जिदानको रोजाईमा थिए […]
July 10, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलकुद निर्देशक लिओनार्डोले कुनैपनि क्लबले उचित प्रस्ताव गरेको खण्डमा ब्राजिलियन फरवार्ड नेयमारलाई क्लबले अन्यत्र जान दिने बताएका छन् । प्री सिजन प्रशिक्षणको पहिलो दिन क्लबमा अनुपस्थित भएपछि पीएसजीले नेयमारलाई कारवाही गर्ने बताएको छ । २७ वर्षीय फरवार्डले पछिल्लो समय बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् । […]
July 10, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस र आयाक्सका डिफेन्डर माथिस डे लिग्टबीच सम्झौता भएको छ । युरोपका ठूला क्लबले पछ्याइरहेको अवस्थामा डे लिग्टलाई युभेन्टसले अनुबन्धन गर्ने प्रक्रिया अगाडी बढेको छ । डे लिग्टका एजेन्ट मिनो रायोलाका अनुसार युभेन्टस र खेलाडीबीच सम्झौताका लागि समझदारी भइसकेको छ । अब आयाक्स र युभेन्टसले ट्रान्सफर रकममा सम्झौता गरेपछि उनी युभेन्टसका […]