July 12, 2019
एजेन्सी– आधुनिक फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियर सँगै एउटा विज्ञापनमा देखिने भएका छन् । उनीहरु दुई सम्मलिन विज्ञापन केहि समयमा सार्वजनिक हुनेछ । युभेन्ट्सका रोनाल्डोले साथी रिचार्ड रेजुफीको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यी तीन जनाको भेट अप्रिलमा भएको बताइएको छ । तर, कतिपय समर्थकले भने त्यो फोटो टुरिनमा […]
July 12, 2019
एजेन्सी– अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी कोपा अमेरिका २०१९ को उत्कृष्ट ११ मा पर्न असफल भएका छन् । पछिल्लो दुई संस्करणमा उत्कृष्ट ११ मा पर्न सफल मेस्सी यसपटक भने पर्न सकेनन् । कोपा उत्कृष्ट ११ छनोट दक्षिण अमेरिकी महासंघका प्रशिक्षकहरुले गर्ने गर्छन् । कोपाको विजेता ब्राजिलबाट उत्कृष्ट ११ मा ५ खेलाडी पर्न सफल भएका छन् भने […]
July 11, 2019
एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड एकदिवसिय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का […]
July 11, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब वेस्ट ब्रोमबाट युवा फरवार्ड लुइस ब्यारीलाई अनुबन्धन गरेको छ । इंग्ल्यान्डको यू-१६ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ब्यारीलाई युरोपका ठूला क्लबले पछ्याइरहेका थिए । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्यारिका लागि औपचारिक प्रस्ताव राखेपनि वेस्ट ब्रोमले बार्सिलोनाको प्रस्ताव स्वीकारेको हो । प्रिमियर लिगका अन्य क्लबले ब्यारिको खेल हेरेपनि औपचारिक […]
July 11, 2019
एजेन्सी – क्लबको अभ्यास सुरु हुँदा सामेल नभएका आफ्ना सुपर स्टार नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जरिवाना गर्ने भएको छ । उनलाई ३ लाख ४० हजार पाउन्ड जरिवाना गर्ने बताइएको छ । नयाँ सिजनका लागि क्लबको अभ्यास सोमबार सुरु भएको थियो । जुलाईका लागि प्राप्त गर्ने बोनस रकम कारवाही स्वरुप कटाइन लागिएको हो । […]
July 11, 2019
एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा […]
July 11, 2019
एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनलमा घरेलु टोली इंग्ल्यान्डबिरुद्ध खराब प्रर्दशन गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर […]
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ । बर्मीङघममा टस जितेर अष्ट्रेलियाका कप्तान आरोन फिन्चले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अष्ट्रेलियाले आजको खेलमा उस्मान खवाजाको स्थानमा पिटर हेन्डस्कम्वलाई मैदान उतारेको छ । इंग्ल्यान्डले भने कुनै खेलाडी परिवर्तन गरेको छैन । […]
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्घिङघममा सुरु हुने छ । आजको विजेता टोलीले उपाधिको लागि १४ जुलाईमा न्युजिल्यान्डसँग खेल्ने छ । बुधबार पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पार्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरि सकेको छ । […]
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्मीङघममा सुरु हुने छ । आजको विजेता टोली फाइनलमा पुग्ने छ । बुधबार भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा स्थान पक्का गरिसकेको छ । आजको विजेताले उपाधिको लागि जुलाई १४ मा […]