July 13, 2019
एजेन्सी – प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले जितका साथ प्रि सिजनको सरुवात गरेको छ । अस्ट्रेलियन क्लब पर्थ ग्लोरीलाई २–० ले हराउँदै युनाइटेडले प्रि सिजनको सरुवात गरको हो । युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । मार्कोस रासफोर्डले ६० औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । खेल सकिजन ५ मिनेट बाँकी रहँदा […]
July 13, 2019
एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ । दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ । दोस्रो खेलमा विजयी भए नेपालले पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्नेछ । शनिवार किनारारा ओभल […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंहले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २९ रनको लक्ष्य दिएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि अोपनर विरनदीपले सर्वाधिक ५७ […]
July 13, 2019
एजेन्सी – प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले तल्लो श्रेणीको जर्मन क्लब स्विनवर्गमाथी १०–० को फराकिलो जित निकालेको हो । डर्टमन्डको फराकिलो जितमा म्याक्सिमिलियन फिलिपेले ह्याट्रिक पुरा गरे । टोवियस रस्चलले दुई तथा वल्फ, मोरे, एडिनेल र सिन्जी कागवाले समान १ गोल गरे […]
July 13, 2019
एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडलाई प्रि सिजनमा प्रशिक्षण नदिने भएका छन् । प्रि–सिजनका लागि खेलाडीसँगै मोन्टरियल पुगेका जिदान व्यक्तिगत कारण देखाउदै स्पेन फर्किएका छन् । फ्रान्सका ४७ वर्षीय जिदान प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपका लागि टिमसँगै एक साताअघि क्यानडा पुगेका थिए । अब रियललाई जिदान नफर्किएसम्म सहायक प्रशिक्षक डेभिड बेटोनीले प्रशिक्षण दिनेछन् […]
July 12, 2019
एजेन्सी – इग्ल्यान्डका पूर्व स्ट्राइकर पिटर क्राउचले व्यवसायिक खेल जीवनबाट सन्न्यास लिएका छन् । ३८ वर्षे क्राउचले २१ वर्ष लामो खेल जीवनबाट विश्राम लिएका छन् । पोर्टसमाउथ, एस्टन भिल्ला, लिभरपुल र स्टोकका पूर्व फरवार्डको बनर्लीसँगको सम्झौता जुनमा सकिएको थियो । ११ वटा क्लबबाट खेलेका क्रचले इग्ल्यान्डका लागि ४२ खेलेका थिए । क्राउचले टोटेनह्यामबाट व्यवसायिक खेल […]
July 12, 2019
एजेन्सी – एक दिवसिय विश्वकप २०१९ मा लज्जास्पद प्रर्दशनसँगै अफगानिस्तान क्रिकेट बोर्डले गुलवदीन नाइबलाई कप्तानबाट हटाएको छ । शुक्रबार नाइबलाई हटाउदै २० वर्षिय युवा लेग स्पिनर राशिद खानलाई तीनै फ्रम्यार्टको कप्तानमा नियुक्त गरेको जनाएको छ । दुई महिना अघि अफगानिस्तानले अस्गर अफगानलाई तीनै फ्रम्यार्टको कप्तानीबाट हटाउँदै राशिदलाई टी ट्वान्टी,रामत शाहलाई टेष्ट र गुलबदीनलाई वान डे […]
July 12, 2019
एजेन्सी –विश्वकप फुटबलको फाइनलमा फ्रान्सका जिनेदिन जिदानले इटालीका मार्को माटेराजीलाई टाउकोले हानेर ढालेको अर्थात हेडबट गरेको जुलाई ९ मा १३ वर्ष पुरा भएको छ । त्यति बेला जिदानले माटेराजीलाई किन हाने भन्ने विषयमा थुप्रै हल्ला चले । अहिले आएर माटेराजीले जिदानलाई आफुले के भनेको भन्ने सार्वजनिक गरेका छन् । सन् २००६ को फइनलमा जिदानले पेनाल्टी […]
July 12, 2019
एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसिय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् । इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा १८ औं ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई ३४ रनमा एलबीडब्लू आउट गर्दै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । यस विश्वकपमा स्टार्कले १० खेलमा २७ विकेट लिए । यसअघि अष्ट्रेलियाकै ग्लेन मक्ग्राथले सन् […]
July 12, 2019
एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप २०१९ को सेमिफाइनलबाटै घर फर्किएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुँदै बाहिरिनु परेको हो । इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्दा अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित हुँदै बाहिरिनु पर्यो ।अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी […]