July 15, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रियाद महारेजले इन्ज्युरी समयमा फ्रिकिकमार्फत निर्णायक गोल गरेपछि अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । महारेजले इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फ्रिकिकमा दर्शनीय गोल गरेपछि अल्जेरियाले सेमिफाइनलमा नाईजेरियालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । कायरो इन्टरनेसनल स्टेडियमममा आइतबार राति भएको खेलको ४० […]
July 15, 2019
एजेन्सी – सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । इंग्ल्यान्डका लागि सुपर ओभरमा जोफ्रा आर्चरले […]
July 14, 2019
एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीच जारि विश्वकपको फाइनल खेल सुपर ओभरमा पुगेको छ । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन जोड्यो । अन्तिम ओभरमा जितका […]
July 14, 2019
एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप २०१९ को फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको […]
July 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप २०१९ फाइनलमा न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर लर्डसमा सम्पन्न टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हुन् । इंग्ल्यान्ड र न्युजिल्यान्ड दुबैले सेमिफाइनलको खेलाडी मैदान उतारेका छन् । अर्थात दुबै देशले कुनै खेलाडी परिवर्तन गरेका छनैनन् । इंग्ल्यान्डको टोली : जोसन […]
July 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप २०१९ फाइनलमा लागि आज घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि लर्डसमा सुरु हुने छ । दुबै टोली पहिलो पटक उपाधि जित्ने दाउमा रहेका छन् । सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको […]
July 14, 2019
एजेन्सी – पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप पहिलोपटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएकी छिन् । हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो । शनिबार भएको फाइनलमा सातौ वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितिन् […]
July 14, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । बार्सिलोनाले दुई दिन अघि ग्रिजमनलाई १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने पक्का गरेको थियो । बार्सिलोनाले नोउक्याम्पमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै […]
July 13, 2019
एजेन्सी– प्रिमियर लिग क्लब चेल्सीले प्रि सिजनमा जित हासिल गरेको छ । चेल्सीले शनिबार भएको मैत्रीपूर्ण खेलमा सेन्ट प्याट्रिक्सलाई ४–० ले हराएको थियो । नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डले सम्हालेयता टोलीले पहिलो जित निकालेको हो । ओलिभर जिर्रोडले २ गोल गरेको खेलमा मसुन माउन्ट र इमर्सनले समान १ गोल गरेका थिए । मसुनले १४ औं मिनेटमा […]
July 13, 2019
एजेन्सी – घरेलु मैदानमा पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जित्ने सुनौलो अवसर रहको इंग्ल्यान्डले आइतबार फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको इंग्ल्यान्ड यस पटक भने च्याम्पियन बन्न चाहान्छ । तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको घरेलु टोली इंग्ल्यान्डले पाँच पटकको विजेता […]