July 25, 2019
एजेन्सी – प्रि सिजन भ्रमणमा प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले लगातार सफलता हासिल गरेको छ । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत बिहीबार भएको खेलमा युनाइटेड प्रिमियर लिग प्रतिद्वन्द्वि टोनेनह्यामलाई २–१ ले हराएको छ । चीनमा युनाइटेडेको यो लगातार दोस्रो जित हो । युनाइटेड अस्ट्रेलियामा दुई मैत्रपूर्ण खेल जित्दै चीन पुगेको थियो । बिहीबार यनाइटेडलाई जित दिलाउन एन्टोनी […]
July 25, 2019
सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको छनोट अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम चरण खेल्न सिंगापुरमा छ । नेपालसहित ५ टोली विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि बाँकी रहेको अन्तिम स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् । यसअघि प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनेपनि संयुक्त अरब इमिरेट्स (यूएई) ले ग्लोबल […]
July 25, 2019
एजेन्सी – रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर मार्को एसेन्सियो घुँडाको चोटका कारण अर्को सिजन पूरै विश्राममा रहने पक्का भएको छ । प्रि सिजनको मैत्रीपूर्ण खेलमा आर्सनलविरुद्ध फुटबलमा करिअर नै सक्काउने किसिमको चोट बोकेपछि रियल समस्यामा परेको छ । अघिल्लो सिजन निकै समस्यामा रहेका एसेन्सियोले यस सिजन रियलको पहिलो रोजाइमा रहेर खेल्ने लगभग पक्का जस्तो थियो । […]
July 25, 2019
एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आर्मीबाट जम्मू कश्मीरमा तालिम र ड्युटि गर्ने भएका छन् । भारतीय आर्मीका लेफ्टिनेन्ट कर्नल धोनीले भारतीय सञ्चार माध्यमका अनुसार ३१ जुलाई देखी १५ अगष्ट सम्म जम्मु कश्मिरमा ड्युटि गर्ने छन् । धोनीले कश्मीरमा विक्टर फ़ोर्स यूनिटका साथ तालिम गर्ने छन् । भारतीय सञ्चार माध्यमका अनुसार […]
July 25, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम दुई खेलमा शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्ने छ । यी दुई नतिजाले नेपालको विश्वकप छनोटको भविष्य निर्धारण गर्नेछ । आगामी अक्टोबरमा यूएईमा हुने टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई दुवै खेलमा फराकिलो जित निकाल्नुपर्ने समिकरण बनेको छ । कतारसँग अप्रत्याशित […]
July 25, 2019
एजेन्सी – इटालियन क्लब युभेन्टसमा सिमित मौका पाइरहेका स्टार फरवार्ड पाउलो डिबालालाई इंगलिस क्लब टोटेनहम हट्स्परले अनुबन्धन गर्ने प्रयास गरेको छ । पछिल्लो दुई सिजन कुनै खेलाडी नभित्र्याएको स्पर्सले यस सिजन भने ट्रान्सफर बजारमा आक्रामक सुरुवात गरिसकेको छ । फ्रान्सेली मिडफिल्डर तान्गुई एनडोम्बेलेलाई क्लबको इतिहासमा नै सर्वाधिक ५५ मिलियन पाउण्ड खर्चेको स्पर्सले अब आफ्नो ध्यान […]
July 25, 2019
एजेन्सी– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलको भविष्य रियल म्याड्रिडमा नरहेको स्पष्ट पारेका छन् । आर्सनलविरुद्ध गोल गरेका बेलले बायर्न म्युनिखविरुद्ध आफैं खेल्न अस्वीकार गरेको दाबी जिदानले गरेका छन् । बायर्नसँगको खेलपछि जिदानले २४ देखि ४८ घन्टा भित्र बेलले रियल छाड्ने बताएपछि उनको आलोचना भएको थियो । त्यो सँगै टोटेनह्यामका पूर्व स्टार चीनको क्लब […]
July 25, 2019
सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले बुधबार र बिहीबार विश्राम पाएको छ । सोमबार कतारसँग पराजित नेपालले मंगलबार मलेसियालाई हराउँदै प्रतियोगितामा फर्केको संकेत दिएको छ । कतारविरुद्ध पहिलो खेलमा हार बेहोरेको नेपालका लागि कप्तान पारस खड्का घाइते हुनु अर्को खराब पक्ष रहयो । पारसले बुधबार मलेसियाविरुद्ध खेलमा सहभागिता जनाएनन् । उनको […]
July 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ दौरान रेफ्रीको निर्णयमा अपात्ति जनाउँदै आक्रोशित रुपमा अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ । कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीका ग्यारी मेडेलसँग ठेलठाल मात्र भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेस्सीले रेफ्रीको विरुद्ध बोलेका थिए […]
July 25, 2019
एजन्सी – क्रिस्टियानो रोनाल्डोले यसपटक फेरि तीन वटा व्यक्तिगत उपाधि जित्ने सम्भावना बलियो देखिएको छ । उनी बालोन डी ओर, फिफ दि बेस्ट र युइएफएको प्लेयर अफ दी एयरको अवार्ड जित्ने बलियो सम्भावना भए मध्येका एक हुन् । पछिल्लो सिजन उनले युभेन्ट्स र पोर्चुगलका लागि उच्च प्रदर्शन गरेका छन् । गत सिजन युभेन्ट्स पुगेका उनले […]