July 26, 2019
एजेन्सी – अगष्ट १ देखी इंग्ल्यान्डसँग सुरु हुने पाँच टेष्ट एशेज सिरिजको लागि अष्ट्रेलियाले आफ्नो १७ सदस्य टोली घोषणा गरेको छ । शुक्रबार घोषणा टोलीमा १६ महिना पछि पुर्व कप्तान स्टिभ स्मिथ, डेविड वार्नर र क्यामरन ब्यान्क्रफ्टले पुनरागमन गरेका छन् । यी तीनै खेलाडी अघिल्लो वर्ष साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेलमा बल टेम्पिरिङ काण्डका कारण […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालले सिंगापुरमा जारी एसिया क्षेत्र छनोटको बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएपछि आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटका लागि नेपालको सम्भावना बढेको छ । पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दा दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ […]
July 26, 2019
एजेन्सी – आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इंग्ल्यान्ड १ सय ४३ रनले विजयी भएको छ । शुक्रबार १ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५.४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको हो । आयरल्यान्डका लागि ओपनर जेम्श म्याकुलमले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अर्थात १० ब्याट्सम्यान दोहोरो अंकमा […]
July 26, 2019
एजेन्सी – युभेन्ट्सले नयाँ सिजनका लागि अवे किट्स सार्वजनिक गरेको छ । टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित टोलीको अन्य खेलाडीले सांघाईमा समर्थकहरुका माझ जर्सी सार्वजनिक गरेका हुन् । इटालियन च्याम्पियन अहिले प्रि सिजन टुरको सिलसिलामा एसिया भ्रमणमा छन् । एडिडासले तयार पारेको जर्सी स्टार खेलाडीहरुले बिहीबार दिउँसो सार्वजनिक गरेका हुन् । रोनाल्डो र टोलीका अन्य […]
July 26, 2019
एजेन्सी – रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई अनुबन्धन गर्न इटालियन क्लब नेपोली तयार रहेका प्रशिक्षक कार्लो एन्चेलोटीले बताएका छन् । नेपोलीसँगै एटलेटिको म्याड्रिडले पनि हामेसलाई अनुबन्धन गर्ने इच्छा व्यक्त गरेको छ । तर रियलले स्पेनिस टोलीलाई खेलाडी बेच्ने सम्भावना एकदम न्युन छ । नेपोलीका प्रशिक्षक एन्चेलोटीका अनुसार उनले यसअघि रियल म्याड्रिडमा नै सँगै काम […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएका छन् । दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो । यो दुई नतिजासँगै नेपालको अघिल्लो चरणको समिकरण झनै सहज बनेको छ । […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफू कुवेतविरुद्ध खेल्न फिट भएको बताएका छन् । उनले चोटका कारण मलेसियाविरुद्ध बाहिर बसेर हेर्नुपर्दा निकै गाह्रो भएको बताएका छन् । कतारविरुद्ध मंगलबार भएको खेलमा चोट बोकेपछि पारसले बुधबार मलेसियाविरुद्धको खेल गुमाएका थिए । चोट बोकेपछि पूर्ण विश्राम लिएका पारस शुक्रबार प्रशिक्षणमा उपस्थित रहेका […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाई १० रनरले पराजित गरेको छ । यो सँगै नेपालको अघिल्लो चरण समिकरण केहि सहज बन्न पुगेको छ । टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । कुवेतका […]
July 26, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल पहिलो खेलमै पराजित भएको छ । उद्धघाटन खेलमा भेन्कुवर नाइट्ससँग नेशनल ८ विकेटले पराजित भएको हो । नेशनलले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको नाइट्सले १६ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि दक्षिण अफ्रिका रस्सी भान डर दुसेनले ४३ […]
July 26, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलले स्पेनिस महारथी रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई क्लबमा अनुबन्ध गरेको छ । गत सिजन रियलका लागि २३ खेल खेल्दै ३ गोल गरेका मिडफिल्डरले त्यस समयमा ९२.६ प्रतिशत सफल पास खेलेका थिए । मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि आर्सनल सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीले छाडेर गएका ८ […]