August 1, 2019
एजेन्सी – रियल म्याड्रिड टोटेनह्यामसँग प्रतिस्पर्धा गरिरहँदा टोलीका स्टार खेलाडी गेराथ बेल भने गल्फ खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । तर, सन्चो नभएका कारण उनी म्युनिख नगएको बताइऐको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल विरामी परेका कारण बेल जर्मनी नजाने बताएका थिए । जर्मनीमा प्रि सिजन खेल अन्तर्गत रियलले बेलको पूर्व क्लब टोटेनह्यामको सामना […]
August 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन् । बुधबार दिल्लीले मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको हो । योसँगै दिल्लीमा लेग स्पिनरको सङ्ख्या ४ चार पुगेको छ । […]
August 1, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नेयमारलाई बेच्न तयार भएको छ । तर, उनलाई बार्सिलोना नै फर्काउनेमा भने पिएसजी इच्छुक नरहेको बताइएको छ । ब्राजिलियन सुपर स्टार नेयमार फ्रान्सेली क्लबमा बस्न चाहिरहेका छैनन् । पिएसजीका अध्यक्ष नासिर अल खालिफा पनि खुसी नहुने खेलाडीलाई क्लबमा राख्न चाहदैनन् । कारण त्यस्ता खेलाडीका कारण ड्रेसिङ रुममा समेत असर […]
August 1, 2019
एजेन्सी– खेलाडी सधैैंभर खेली रहन्छ भन्ने हुँदैन । जो कोही खेलाडी पनि आफ्नो ढल्कँदो र खस्कँदो प्रर्दशनसँगै खेलबाट विश्राम लिने गर्दछ । चाहे त्यो विश्वकै सर्वाधिक लोकप्रिय फुटबलमा होस वा अन्य खेल । त्यस्तै सन् २०१९ मा फुटबल करिअरबाट थुप्रै खेलाडीहरुले सन्न्यास लिई सकेका छन् । २०१९ मा सन्न्यास लिएका स्टार ५ फुटबलर यस प्रकार […]
August 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदान अहिले लज्जास्पद अवस्थामा छ । मैदानको घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा अहिले मैदान घाँसबारीमा परिणत भएको छ । मैदान भित्रै लामा घाँस देखेपछि जो कोहिको मनमा प्रश्न उठ्न सक्छ,साँच्चै नेपालको अन्तर्राष्ट्रिय टियु मैदान हो र ? घाँस काट्ने मेशिन बिग्रेको एक […]
August 1, 2019
एजेन्सी – फिफा द बेस्ट अवार्डको मनोनयन सार्वजनिक हुँदा लिभरपुलका खेलाडीको दबदबा रहेको छ । साविक विजेता रियल म्याड्रिडका लुका मोड्रिचले सेप्टेम्बरमा घोषणा गर्ने नयाँ विजेताका लागि प्रिमियर लिगबाट मात्र ४ खेलाडी रहेका छन् । प्रिमियर लिगका ४ मध्ये ३ खेलाडी लिभरपुलका छन् । गत सिजन टोटेनहमलाई हराउँदै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको […]
August 1, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब टोटेनहम हट्स्परले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै औडी कप उपाधि हात पारेको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि स्पर्सले सडन डेथमा ६-५ को जित दर्ता गरेको हो । जेरोम बोटेङले निर्णायक प्रहार गोलमा परिणत गर्न नसक्दा बायर्न पराजित भएको थियो । त्यसअघि टाइब्रेकरमा स्पर्सका […]
July 31, 2019
एजेन्सी – बंगलादेशसँगको तीन खेलको अोडीआई सिरिज घरेलु टोली श्रीलंकाले क्लिस्वीप गरेको छ । बुधबार तेस्रो तथा अन्तिम वान डे खेलमा बंगलादेशमाथी १ सय २२ रनको फराकिलो जित निकाल्दै श्रीलंकाले सिरिज ३-० ले जितेको हो । २ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । […]
July 31, 2019
लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक यस वर्षको ब्यालोन डि'ओरको दौडमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी रहेको मानिएको छ ।
July 31, 2019
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले उप कप्तान तथा ओपनर रोहित शर्मासँग कुनै मनमुटाव नरहेको बताएका छन् । वेस्ट इन्डिजसँग तीन टि २० को लागि अमेरिका जानु अघि कोहलीले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । सोमवार अमेरिका जानुअघि पत्रकार सम्मेलनमा विराटले भने, ‘यस विषयमा मैले पनि धेरै कुरा सुनेको छु,तर त्यो सत्य होइन […]