default_image

अन्तर्राष्ट्रिय

August 4, 2019

बायर्नलाई हराउँदै डर्टमुन्ड च्याम्पियन

एजेन्सी – लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै बोरुसिया डर्टमुन्डले जर्मन सुपर कपको उपाधि जितेको छ । डर्टमुन्डको जितमा जेडन सान्चो र पाको अल्कासेरले १-१ गोल गरे । डर्टमुन्डले दोस्रो हाफको ४७ औं मिनेटमा अल्कासेरको गोलमा अग्रता लिएको थियो । १९ वर्षीय विंगर सान्चोले उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा अल्कासेरले गोल गरेका थिए । लगत्तै […]

August 4, 2019

टोरन्टोको हारमा सन्दीपको खराब प्रर्दशन

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफ्नो पहिलो खेलमा ब्राम्पटन वोल्भीसविरुद्ध खराब प्रर्दशन गरेका छन् । टोरन्टो ब्राम्प्टन वल्भ्ससँग ११ रनले पराजित हुँदा सन्दीपले अपेक्षित प्रदर्शन गर्न सकेनन् । टस जितेर फिल्डिङ रोजेको टोरन्टोका लागि सन्दीपले ४ ओभरमा ४४ रन खर्चिए १ विकेट लिए । ब्राम्प्टनले निर्धारित २० ओभरमा ६ विकेट […]

August 4, 2019

सोमपालको बिर्सनलायक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले क्यानडामा जारी ग्लोबल टि-२० को पहिलो खेलमा खराब प्रदर्शन गरेका छन् । विनिपेग हक्सका लागि पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय टि-२० फ्रेन्चाइज लिगमा डेब्यु गरेका सोमपालले ब्याटिङ र बलिङ दुवैतर्फ अवसर सदुपयोग गर्नबाट चुके । एडमन्टन रोयल्सविरुद्ध पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा […]

August 4, 2019

भारतको संघर्षपूर्ण जित

एजेन्सी – युवा खेलाडी नवदीप सैनीको उत्कृष्ट प्रर्दशनमा वेस्ट इन्डिजसँगको पहिलो टि२० खेलमा भारत ४ विकेटले विजयी भएको छ । सामान्य ९६ रनको लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्माले २५ बलमा समान २ चौका र छक्का सहित २४ रनको योगदान दिए । ऋषभ पन्त डक,शिखर […]

August 3, 2019

सन्दीप टोरन्टो नेशनलको प्लेइङ ११ मा

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । भर्खर सम्पन्न टसमा टोरन्टोले जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । कप्तान युवराज सिंहले बुझाएको प्लोइङ ११ को सुचिमा सन्दीप अटाएका छन् । ब्राम्पटन ३ […]

August 3, 2019

जब नेयमारलाई एमबाप्पेले टिम फोटोबाट बाहिर धकेले..

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार भएको फ्रेन्च सुपर कपको खेलमा रेन्नेसलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्यो । खेलमा सहभागिता नजनाएका ब्राजिलियन स्टार नेयमार खेलको समाप्तिपछि भएको ट्रफी र पदक वितरण समारोहमा भने उपस्थित थिए । उनी मैदानमा नउत्रिएपनि पदक ग्रहण गर्न भने समारोहमा उपस्थित थिए । तर उनी खुसियाली मनाउने मुडमा […]

August 3, 2019

डिबालालाई युनाइटेड जान रोनाल्डोको सुझाव

एजेन्सी – पछिल्लो समय ट्रान्सफर विन्डोमा युभेन्टस फरवार्ड पाउलो डिबाला म्यानचेस्टर युनाइटेड जाने व्यापक हल्ला चलेको छ । युभेन्टसले फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्न डिबालालाई युनाइटेड पठाउने प्रस्ताव अगाडि सारेको हो । कोपा अमेरिकामा सहभागिता जनाएका कारण ढिलो प्रशिक्षणमा सहभागी भएका युभेन्ट्स फरवार्ड डिबालालाई प्रशिक्षक माउरिजियो सार्रीले आफ्नो पहिलो रोजाइका टोलीसँग प्रशिक्षण गराएका छैनन् । […]

August 3, 2019

पीएसजीलाई फ्रेन्च सुपर कप उपाधि

एजेन्सी – फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको पहिलो उपाधिको रुपमा फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजीले कीर्तिमानी नवौं पटक यो उपाधि जितेको हो । शनिबार भएको उपाधि भिडन्तमा पीएसजीले रेन्नेसलाई २-१ ले पराजित गरेको हो । खेलको १३ औं मिनेटमा एड्रीएन हुनोउले रेन्नेसलाई अग्रता दिलाएका थिए । बेन्जामिन बोउरेगाडको […]

August 3, 2019

रियलले आयक्सका मिडफिल्डर भित्र्याउने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले डच क्लब आयाक्सका मिडफिल्डर डोनी भान डे बिकसँग सम्झौता गरेको छ । रियलले लामो समयदेखि पछ्याएको युवा मिडफिल्डरसँग व्यक्तिगत सम्झौता गरेको छ । अब क्लबले आयाक्ससँग ट्रान्सफर रकमको सम्झौता गर्न बाँकी रहेको छ । रियलबाट मिडफिल्डर मार्कोस लोरेन्टे र ड्यानी सेबालोसले क्लब छाडेपछि अहिले मिडफिल्डरको आवश्यकता रहेको छ । […]

August 3, 2019

मगाएर विश्वकै सर्वाधिक महँगा डिफेन्डर बन्दै

एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका सदस्य एवं लेस्टर सिटीका डिफेन्डर ह्यारी मगाएर विश्व फुटबलका सर्वाधिक महँगा डिफेन्डर बन्ने भएका छन् । म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच मगाएरको ट्रान्सफरका लागि विश्व कीर्तिमानी ८० मिलियन पाउण्ड रकमको सम्झौता भएको हो । २६ वर्षीय डिफेन्डरले केहि दिनमा नै ट्रान्सफरका सम्पूर्ण प्रक्रिया पूरा गर्ने छन् । युनाइटेडका लागि यस […]

Success

Thank you for your time.