August 7, 2019
एजेन्सी – पाहुना टोली भारतले वेस्ट इन्डिजसँगको ३ खेलको टि२० सिरिज क्लिनस्वीप गरेको छ । मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले जितेको हो । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले पाँच बल अगाडी नै ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा युवा […]
August 6, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बावेलाई यूएईमा हुने ग्लोबल छनोट खेल्न नदिने भएको छ । जिम्बावे क्रिकेट बोर्डलाई यसै महिना आईसीसीले अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । निलम्बन पश्चात जिम्बावेका खेलाडी नि:शुल्क खेल्ने भनेपनि आईसीसीले नदिने बताएको हो । जिम्बाको स्थानमा नाजेरियालाई ग्लोबल छनोटमा मौका दिने भएको छ । नाइजेरियाले […]
August 6, 2019
एजेन्सी – अमेरिकाको डिसी युनाइटेडमा १८ महिना बिताए इङ्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान वायने रुनी स्वदेश फर्कने भएका छन् । रुनी डर्बी काउन्टीसँग गरेको सम्झौता अनुसार सन् २०२० को जनवरीबाट टोलीमा आबद्ध हुनेछन् । डर्बीमा रुनी दोहोरो जिम्मेवारी खेलाडी र प्रशिक्षकका रुपमा रहनेछन् । रुनी मेजर लिग सकर टोली डिसी युनाइटेडमा जुन २०१८ मा आबद्ध […]
August 6, 2019
एजेन्सी – रियल म्याड्रिडबाट बाहिरिने तर्खरमा रहेका फरवार्ड ग्यारेथ बेललाई जर्मन च्याम्पियन बायर्न म्युनिखले लोनमा अनुबन्धन गर्ने इच्छा देखाएको छ । प्रशिक्षक जिनेदिन जिदानले आफ्नो योजनामा नरहेको भन्दै बेललाई लगातार रियल म्याड्रिड टोलीमा समेटेका छैनन् । यता क्लब व्यवस्थापनले भने बेललाई सकेसम्म टोलीमा राख्न आग्रह गरिरहेका छन् । गत साता मात्र बेलले चिनिया क्लबसँग व्यक्तिगत […]
August 6, 2019
एजेन्सी – वायने रुनी अमेरिका छाडेर इङ्लिस फुटबलमा फर्कने सम्भावना बढेको छ । डर्बी काउन्टीमा उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा फर्कने सम्भावना रहेको बताइएको छ । ३ वर्षको सम्झौतासहित मजर लिग सकर टोली डिसी युनाइटेडमा आबद्ध भएका रुनी १३ महिना पछि नै नयाँ भूमिकाका साथ स्वदेश फर्कने अनुमान गरिएको छ । सोमबार राती उनी […]
August 6, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरीयतामा सुधार गरेका छन् । मंगलबार नयाँ वरीयतामा स्मिथ १ स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । भारतीय कप्तान विराट कोहली शीर्ष र न्युजिल्यान्डका कप्तान केन विलियमसन दोस्रो स्थानमा यथावत छन् । कोहलीको ९ सय २२ तथा विलियमसनको ९ सय १३ […]
August 6, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले भान्कुभर नाइट्स सँग खेल्दै छ । खेल भोली बिहान २ : १५ पछि सुरु हुनेछ । यसअघि सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । सोमपालले ५ बलमा १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि […]
August 6, 2019
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्दै आएको फिफा द बेस्ट अवार्डको लागि यसपटक कडा प्रतिस्पर्धा हुने भएको छ । मनोनयनमा च्याम्पियन्स लिग विजेता लिभरपुलको खेलाडीको दबदबा रहँदा साविक विजेता रियल म्याड्रिडका लुका मोड्रिचले स्थान बनाउन सकेनन् । सेप्टेम्बरमा घोषणा गर्ने नयाँ विजेताका लागि प्रिमियर लिगका ४ खेलाडी रहेका छन् । प्रिमियर लिगका […]
August 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । जसको ठूलो असर नेपाली क्रिकेटमा परेको देखिन्छ । क्यान नहुँदा प्रतियोगिताको तयारीको लागि प्रशिक्षणमा नै समस्या आइरहेको अवस्थामा नेपाली यू१९ टोली फेरीपनि चपेटामा परेको छ । अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपमा भारत सहित टेस्ट राष्ट्रको सामना गर्नुपर्ने नेपालले […]
August 6, 2019
एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रख्यात ‘सी’ सेलेब्रेसनको बारेमा खुलासा गरेका छन् । उनले पहिलो पटक उक्त सेलेब्रेसन चेल्सीविरुद्ध सुरु गरेको पनि बताए । ३४ वर्षीय फरवार्ड रोनाल्डोले अमेरिका टुरमा रहेको खेलमा उक्त सेलेब्रेसन गरेका थिए । ‘हामी अमेरिकामा थियौं र चेस्लीविरुद्ध खेल्दा मैले सेलेब्रेसन गरें । मैले किन गरें थाहा छैन, आफैं […]