August 20, 2019
एजेन्सी – उपाधि दावेदार म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । युनाइटेडले शुरुवाती अग्रता र पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टोली वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मार्सियलले उनले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए । दोस्रो हाफमा शुरुवाती […]
August 19, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखमा एक वर्षका लागि लोनमा आबद्ध हुने क्रममा रहेका फिलिप्पे काउटिन्हो मेडिकल परिक्षणका लागि म्युनिख पुगेका छन् । क्लबमा आबद्ध हुने औपचारिकता पुरा गर्न म्युनिख पुगेपछि काउटिन्होले क्लबका समर्थकसँग मुस्कुराउँदै तस्बिर खिचाएका थिए । बायर्न र बार्सिलोनाबीच उनको विषयमा एक वर्षको लोन सम्झौता भएको थियो । जसका कारण शुक्रबार ला […]
August 19, 2019
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १-० ले पराजित गर्यो । स्पेनिस फरवार्ड अल्भारो मोराटाले खेलको एकमात्र गोल गरे । उनले २३ अौं मिनेटमा काइरान ट्रिपिएरको क्रसलाई सदुपयोग गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ट्रिपिएर यसै सिजन टोटेनहमबाट म्याड्रिड पुगेका हुन् । पहिलो […]
August 19, 2019
एजेन्सी – साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा अप्रत्यासित हार बेहोरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो । पीएसजीले शुरुवाती अग्रता जोगाउन नसक्दा लिग वानको दोस्रो चरणमा हार बेहोरेको हो । पीएसजीलाई स्तबध् बनाउन एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे […]
August 18, 2019
एजेन्सी – चेल्सीले दोस्रो खेलमा पनि जित दर्ता गर्न सकेन । प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० लज्जास्पदक हार बेहोरेको चेल्सीले आइतबार बराबरीमा चित्त बुझाउनुपरेको छ । खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा लिचेस्टरसँगको खेलमा चेल्सीले १–१ को बराबरीमा सन्तोष गर्नुपरेको थियो । खराब सुरुवातका कारण प्रशिक्षकका रुपमा रहेका टोलीका पूर्व स्टार फ्रान्क […]
August 18, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको इतिहासकै सर्वाधिक महँगा खेलाडी हुन् फिलिपे कोउटिन्हो । सन् २०१८ मा विशाल लक्ष्य लिएर बार्सिलोना आइपुगेका कोउटिन्हो अपेक्षित प्रदर्शन गर्न नसक्दा क्लबबाट बाहिरिने संघारमा छन् । बार्सिलोनाले क्लबका दिग्गज खेलाडी आन्द्रेस इनिएस्टाको कमी पूरा गर्न ब्राजिलियन मिडफिल्डरमाथि मोटो रकम खर्चेको थियो । इंग्लिस क्लब लिभरपुलमा स्टार खेलाडीका रुपमा रहेका कोउटिन्होले […]
August 18, 2019
एजेन्सी – पछिल्लो समय आफ्नो क्लबसँग नाम जोडिएका र टोलीका अन्य खेलाडीका विषय रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रतिक्रिया दिएका छन् । सेल्टा भिगोसँग खेल हुने अघि जिदानले नेयमार र पाउल पोग्बाका बारेमा पनि बोलेका छन् । तर, उनले उनीहरुका विषयमा धेरै बोल्न चाहेनन् । जिदानले उनीहरु दुवै जना अहिले रियलको खेलाडी नभएको प्रष्ट पार्दै […]
August 18, 2019
एजेन्सी – क्रिस्टियानो रोनाल्डो विना प्रि सिजनको खेलमा युभेन्ट्स विजयी भएको छ । शनिबार भएको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले ट्रिस्टिनालाई १–० ले हराएको छ । टोलीको जितमा पाउलो डिबेलाले गोल गरेका थिए । उनले ३८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बन्यो ।
August 18, 2019
एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । । साविक विजेता बार्सिलोनाले एथलेटिको बिलबाओको सामना गर्दा हार बेहोरेको थियो । ला लिगाकै प्रभावशाली खेलाडी मध्येका बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी भने पहिलो दिन मैदानमा देखिएनन् । उनलाई लिएर प्रशिक्षक इर्नेस्टो भाल्भार्डे जोखिम लिने पक्षमा छैनन् । चोटमुक्त भएर फर्कने क्रममा रहेको मेस्सी फिटनेसका […]
August 18, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार तथा साविकको विजेता म्यानचेस्टर सिटी र टोटेनहम हस्टपरले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली सिटीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा हस्टपरसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अगुइरोले गोल गरे । हस्टपरका इरिक […]