default_image

अन्तर्राष्ट्रिय

August 30, 2019

‘हामीले एक अर्कालाई उत्कृष्ट बनायौं’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको ड्र बिहीबार सम्पन्न भयो । समूह चरण ड्र कै क्रममा यूईएफएले विधागत अवार्ड तथा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा भयो । मुख्य अवार्ड प्रदान गर्नुअघि कार्यक्रम संचालकले मेस्सी र रोनाल्डोसँग गरेको कुराकानी विशेष क्षण थियो । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले मेस्सी र उनको प्रतिस्पर्धाले दुवै खेलाडीलाई निकै फाइदा पुगेको […]

August 30, 2019

बायर्नमा लेवान्डोस्कीको सम्झौता नवीकण

एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले जर्मन जाइन्ट बायर्न म्युनिखसँग सम्झौता नवीकरण गरेको छ । सम्झौता अवधि अझै २ वर्ष बाँकी रहँदै बायर्नले लेवान्डोस्कीलाई थप दुई वर्षको सम्झौता थप गरेको हो । यससँगै ३१ वर्षीय लेवान्डोस्की २०२३ सम्म जर्मन जाइन्ट बायर्नमा रहनेछ । यसअघि लेवान्डोस्कीको सम्झौता २०२१ सम्म् रहेको थियो । बायर्नमा सम्झौता गरेसँगै लेवान्डोस्कीले […]

August 29, 2019

रोनाल्डो र मेस्सीलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट!

एजेन्सी – लिभरपुल डिफेन्डर भर्जील भान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् । २७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान […]

August 29, 2019

मेस्सी र भान डाइक उत्कृष्ट खेलाडी

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले आयोजना गरेको वर्षको उत्कृष्ट खेलाडीअन्तर्गत विधागत अवार्डमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र लिभरपुलका भार्जिल भान डाइकले उपाधि जितेका छन् । उत्कृष्ट गोलरक्षकमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले उपाधि जिते । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रिमियर लिगमा पनि लिभरपुल उपविजेता बनेको थियो । […]

August 29, 2019

रियल म्याड्रिड र पीएसजी एकै समूहमा!

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको ड्रमा स्पेनिस महारथी रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) एकै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्टस र एटलेटिको म्याड्रिड पनि एकै समूहमा परेका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाको समूहमा बोरुसिया डर्टमुन्ड छ भने जर्मन च्याम्पियन बायर्न म्युनिख र टोटेनहम हट्सपर पनि समूह चरणमा आमनेसामने […]

August 29, 2019

धोनी फेरि टिममा परेनन्!

एजेन्सी – भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अट्न सकेनन् । भारतले एक महिना अघि वेस्ट इन्डिजसँगको समान तिन टि२० र वान डे सिरिजमा पनि धोनीलाई टोली बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि […]

August 29, 2019

कसले जित्ला यूईएफए अवार्ड?

एजेन्सी – सुपरस्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीसँगै लिभरपुलका डिफेन्डर भर्जील भान डाइक यूईएफए च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ स्थानमा परेका छन् । अवार्ड आज राती ९:३० बजे सुरु हुने च्याम्पियन्स लिग ड्र मा प्रदान गरिनेछ । यूईएफएले सार्वजनिक गरेको सुचिमा युभेन्टसका रोनाल्डो र बार्सिलोनाका मेस्सीसँगै डिफेन्डर भान डाइक पनि परेका हुन् […]

August 29, 2019

सागरको ५ विकेटमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ५ विकेट लिएसँगै नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्दतिको आधारमा ८० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको बादुरेलिया २३.१ ओभरमा अल आउट हुँदै ८४ रनमा समेटियो । उसका लागि अरिश्काले २१ रनको योगदान दिए […]

August 29, 2019

एसिया कप: युवा खेलाडीको स्तर नाप्ने परिक्षा

भूपेन्द्र जिसी, काठमाडौं एक महिनाअघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गरेपछि नेपालको विश्वकप खेल्ने सपना ग्लोबल छनोटमा पुग्न नपाउँदै तुहियो । नेपालभन्दा कमजोर टोलीविरुद्ध स्तरअनुसार प्रर्दशन गर्न नसकेको भन्दै नेपाली टोलीको चर्को आलोचना पनि भयो । टि२० वरियतामा ११ औं स्थानमा रहेको नेपाल २१ औं स्थानमा रहेको सिंगापुर र २२ औं […]

August 29, 2019

एभर्टन इएफएल कपको अर्काे चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब एभर्टन इएफएल कपको अर्काे चरणमा प्रवेश गरेको छ । दोस्रो राउन्डमा एभर्टनले लिग वान क्लब लिन्कन सिटीलाई ४–२ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो । एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरे । घरेलु टोलीका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल […]

Success

Thank you for your time.