default_image

अन्तर्राष्ट्रिय

August 31, 2019

प्रिमियर लिगमा चेल्सी फेरि रोकियो

एजेन्सी – इन्जुरी समयमा कर्ट जुमाले आत्मघाती गोल गरेपछि सिफिल्ड युनाइटेडले चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । १९ औं मिनेटमा ट्यामी अब्राहमको गोलबाट चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफका लागि २ मिनेट बाँकी रहँदा अब्राहमले अर्को गोल गरेपनि चेल्सीले पहिलो हाफमा बलियो पकड बनाएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै क्यलम रबिन्सनको गोलबाट […]

August 31, 2019

रियलविरुद्ध नेयमार, काभानी र एमबाप्पे नै नहुने!

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । सेप्टेम्बर १४ मा यी दुई टोलीबीच खेल हुनेछ । च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको चोटको समस्याले केहि […]

August 31, 2019

प्रिमियर लिगमा युनाइटेडको अर्को बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अर्को बराबरी बेहोरेको छ । शनिबार साउथ ह्याम्प्टनसँगको खेलमा युनाइटेड १–१ को बराबरी खेलेको हो । पहिलो हाफमै लिएको अग्रतालाई युनाइटेडले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । डानियल जेम्सको गोलमा युनाइटेडले १० औं मिनेटमा अग्रता लिएको थियो । जानिक भेस्टागार्डले ५८ औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा […]

August 31, 2019

ओसासुनाविरुद्ध ग्रिजमन माथि नै आशा

एजेन्सी – स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोनाले शनिबार लिगअन्तर्गत खेलमा ओसासुनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राती ८:४५ मा सुरु हुनेछ । कप्तान लिओनेल मेस्सी र फरवार्ड लुइस सुआरेज चोटका कारण अझै केहि समय बाहिर रहने भएपछि बार्सिलोनाका लागि नयाँ फरवार्ड एन्टोइन ग्रिजमन आक्रमणमा आशाका केन्द्र बन्ने पक्का भएको छ । पछिल्लो खेलमा […]

August 31, 2019

‘बार्सिलोनासँग सम्झौता भइसकेको छैन ’

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का निर्देशक लियोनार्दोले नेयमारको विषयलाई लिएर अहिले सम्म बार्सिलोनासँग केहि सम्झौता नभएको बताएका छन् । बार्सिलोना भने नेयमारलाई नोउ क्याम्प फर्काउनका लागि हर सम्भव प्रयास गरिरहेको बताएको छ । ब्राजिलियन स्टारले पेरिस छाड्न चाहेकाले पनि बार्सिलोनाले आफ्नो योजना पुरा गर्ने प्रयास जारी राखेको छ । कतिपय सञ्चारमाध्यमले पनि दुई क्लबबीच […]

August 31, 2019

कसरी आए राष्ट्रिय टोलीमा ४ नयाँ अनुहार?

काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्बर १ देखी १० सम्म नेपालमा हुने १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) को लागि नेपाली राष्ट्रिय पुरुष टोलीले बन्द्र प्रशिक्षण आगमी आइतबार देखी थाल्ने भएको छ । जसको लागि बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाईएको छ । यसपटक बन्द प्रशिक्षणमा अधिकांश युवा खेलाडी छन् । चोटका कारण हिटर सिद्धान्त लोहनी र […]

August 31, 2019

स्टारत्रय विना पिएसजीको जित

एजेन्सी – स्टारत्रय नेयमार, केलियन एमबाप्पे र इडिन्सन काभानी विना पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा जित हासिल गरको छ । सिजनको पहिलो अवे खेलमा शुक्रबार साविक विजेता पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो । यसैपटक बढुवा भएको मेट्जविरुद्ध एन्जल डी मारियालले १३ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । इरिक […]

August 31, 2019

डिबाला पिएसजी जाने सम्भावना!

एजेन्सी – अर्जेन्टिनी फरवार्ड डिबाला पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना बढेको पत्रकार तथा फुटबल अर्पेशन कन्स्ल्ट्यान्ट इयान म्यागेरीले बताएका छन् । माउरिजियो सारी प्रशिक्षकमा रुपमा युभेन्ट्स पुगेदेखि नै अर्जेन्टिनी डिबालाले क्लब छाड्ने सम्भावना थियो । २५ वर्षे फरवार्ड यसअघि म्यानचेस्टेर युनाइटेड र टोटेनहम जाने चर्चा चलेको थियो । यद्दपी त्यो सम्झौता हुन सकेन । […]

August 30, 2019

एमबाप्पे फ्रान्सको टोली बाहिर!

एजेन्सी – युवा सनसनी केलियन एमबाप्पेलाई टोलीबाट बाहिर राख्दै फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले २०२० मा आयोजना हुने युरोकप छनोटको दुई खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एफएफएफले अल्वानिया र एण्डोराविरुद्धको खेलको लागि युवा स्टार एमबाप्पे र एङ्गोलो कान्टेलाई चोटका कारण टोलीमा समेटेको छैन । एमबाप्पेले टोलुसविरुद्ध ४–० को जित निकालेको […]

August 30, 2019

डिबाला युनाइटेड नजानुको कारण पारिश्रमिक होइन !

एजेन्सी – पारिश्रमिकमा सहमति हुन नसकेका कारण पाउलो डिबाला युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड नगएको भन्ने हल्लालाई उनका एजेन्ट जोर्ज अन्टुनले अस्वीकार गरेका छन् । अर्जेन्टिनाका युवा फरवार्ड युनाइटेड जाने लगभग तय भएपनि अन्तिममा सम्झौता हुन सकेन । दुई क्लबबीच उनका विषयमा छलफल भएपनि अन्तिम समयमा सहमटि जुटेन । डिबालाले थप पारिश्रमिक माग गरेका कारण सम्झौता हुन […]

Success

Thank you for your time.