September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागीता जनाउन नेपाली महिला राष्ट्रिय फुटबल टोलीको १८ सदस्यीय टोली घोषणा भएको छ । प्रतियोगिताको नियमअनुसार १८ खेलाडी मात्र माग भएपछि प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ […]
September 4, 2019
एजेन्सी – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्थर एसे स्टेडियमको कोर्टमा बुधबार राति भएको खेलमा आठौं वरीयताकी सेरेनाले १८औं वरीयताकी चीनकी वाङ क्विाङलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् । ३७ वर्षीय सेरेनाले वाङमाथि खेलको सुरुवातदेखि नै दवावमा राख्दै ६–१ र ६–० […]
September 3, 2019
एजेन्सी – श्रीलंकासँगको दोस्रो टि२० खेलमा न्युजिल्यान्डले ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तिन टि२० सिरिज एक खेल अगावै न्युजिल्यान्डले २–० ले जितेको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो । अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ७ रन चाहिएको […]
September 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेष्ट प्रिमियर लिगको टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका छन् । ग्ल्याडियर्टसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । चौथो संस्करणको ईपीएल आगामी फेबुअरी २९ देखि मार्च १४ सम्म आयोजना हुनेछ । शरद भेषावकर कप्तान रहेको भैरहवा […]
September 3, 2019
एजेन्सी – अष्टे«लियाका पुर्व कप्तान स्टिभ स्मिथ विश्वको नम्बर वान टेष्ट खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टेष्ट वरीयतामा स्मिथले भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै नम्बर वान टेष्ट ब्याट्सम्यान बनेका हुन् । नयाँ वरीयता अनुसार ९ सय ४ रेटिङ सहित स्मिथ शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा झरेका कोहलीको रेटिङ […]
September 3, 2019
एजेन्सी – दशक भन्दा लामो समयदेखि फुटबलमा क्रिस्टियानो रोनाल्डो चर्चामा छन् । उनले प्राप्त गरेका सफलताको सुचि लामो छ । उनले क्लबलाई दिलाएको सफलता होस् वा उनले प्राप्त गरेको व्यक्तिगत अवार्ड सुचिको पनि सुचि लामै छ । व्यक्तिगत रुपमा सबैभन्दा ठूलो मानिएको अवार्डले उनले लियोन मेस्सीले जस्तै ५ पटक जितिसकेका छन् । अहिले फेरि उनको […]
September 3, 2019
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर विन्डोको अन्तिम दिन गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ । प्रशिक्षक जिनेदिन जिदानले नाभासलाई पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पार्दै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकारेका हुन् । पीएसजीले रियल म्याड्रिडसमक्ष नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको […]
September 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगमी अक्टोबरमा ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत देखाउँदै नखेल्ने जनाएका हुन् । नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । जसको लागि नेपालले दुई दिन अघिदेखी बन्द प्रशिक्षण सुरु गरि सकेको […]
September 3, 2019
एजेन्सी – वेस्ट इन्डिजसँगको दोस्रो टेष्टमा भारत २ सय ५७ रनको फराकिलो अन्तरले विजयी भएको छ । दुई टेष्ट सिरिज भारतले २–० ले जित्दै क्लिनस्वीप गरेको छ । पहिलो टेष्टमा भारत ३ सय १८ रनले विजयी भएको थियो । यो सँगै विराट कोहली भारतबाट सर्वाधिक टेष्ट खेल जिताउने कप्तान बनेका छन् । पुर्व कप्तान महेन्द्र […]
September 2, 2019
एजेन्सी – इटालियन क्लब इन्टर मिलानका पूर्व कप्तान माउरो इकार्डी अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले पदभार लिएसँगै इकार्डी आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । इन्टरले पनि उनलाई अन्यत्र क्लबमा आफ्नो भविष्य खोज्न भनेको थियो । तर इकार्डी र उनकी एजेन्ट तथा पत्नी वान्डा नाराले […]