September 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गत आयोजक श्रीलंकासँग खेल्दै छ । खेल बिहान १०ः१५ पछि कोलोम्बोमा सुरु हुने छ । आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ । यता टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन चाहान्छ । पछिल्ला पाँच खेलमा […]
September 6, 2019
एजेन्सी –१० खेलाडीमा समेटिएको अर्मेनियामाथि ३–१ को जित निकाल्दै इटालीले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । अर्मेनियामा बिहीबार राति भएको खेलमा इटालीलाई जिताउन एन्ड्रिय बेलोटीले दुई तथा लोरेन्जो पेलीग्रिनीले गोल गरे । घरेलु टोलीका लागि एलेक्ससन्डर कारापिटेनले एक गोल गरे । कारापिटेनको गोलबाट खेलको ११औं मिनेटमा पछि परेको इटालीका लागि २८औं मिनेटमा […]
September 6, 2019
एजेन्सी – युवा स्टार अल्मोइज अलीको ह्याट्रिक प्रेरित खेलमा विश्वकप आयोजक राष्ट्र कतारले अफगानिस्तानमाथि आधा दर्जन गोल गरेको छ । विश्वकपको आयोजक समेत रहेको कतारले घरेलु टोलीले अफगानिस्तानमाथि ६–० को फराकिलो जित निकालेको हो । कतारको जितमा अलीसँगै हसन अल हाइडोज, एब्देलकरिम हसन फादल्हा र बोउलेम खोउकीले १-१ गोल गरे । एसियन च्याम्पियन समेत रहेको […]
September 6, 2019
एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथको उत्कृष्ट दोहोरो शतकमा एशेज सिरिजको चौथो टेस्ट अन्तर्गत दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले ४ सय ७४ रनको अग्रता लिएको छ । अष्ट्रेलियाले पहिलो इनिङमा १ सय २६ ओभरमा ४९७-८ को अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले २ सय ११ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरे […]
September 6, 2019
एजेन्सी – तीनपटकको च्याम्पियन स्पेनले युरोकप छनोटमा शतप्रतिशत जित निकालेको छ । स्पेनले बिहीबार राति घरेलु टोली रोमानियालाई २–१ ले पराजित गर्दै समूह ‘एफ’ मा लगातार पाँचौ जित निकालेको हो । स्पेनको जितमा सर्जियो रामोस र पाको अल्कासेरले गोल गरे । रोमानियाका फ्लोरिन एन्डनले सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै रोमानियालाई दवावमा राखेको स्पेनले […]
September 5, 2019
एजेन्सी – ब्राजिलियन फुटबलका महान खेलाडी मध्येका एक काफुका ३० वर्षे छोराको निधन भएको छ । हृदय घातका कारण उनको मृत्यु भएको बताइएको छ । डानिलो फेलिसियानो डी मोरिस नामका काफुका छोराले साथीहरुसँग फुटबल खेल्दै गर्दा छातीमा दुःखाई महसुस गरेका थिए । साउ पाउलोमा फुटबल खेल्नुअघि उनले आफुलाई दुःखाई भएको बताइन्छ । तत्काल उपचारका लागि […]
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत पहिलो खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । यसअघि हाम्रो खेलकुदडट कमले प्रस्तुत गरेको सम्भावित ११ जस्तै प्रशिक्षक कालिनले विमल घर्तीमगरलाई एकल फरवार्डका रुपमा टोली उतारेका छन् । गोलरक्षकको भूमिकामा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा लेफ्ट ब्याकको भूमिकामा सुमन अर्याल, मध्यभागमा अनन्त तामाङ र देवेन्द्र […]
September 5, 2019
एजेन्सी – विश्वकप छनोटको तयारीका क्रममा रहेको जापानले मैत्रीपूर्ण खेलमा बिहीबार दक्षिण अमेरिकी टोली पाराग्वेलाई २-० ले पराजित गरेको छ । जापानको काशीमा रंगशालामा भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । युया ओसाकोले २३ औं मिनेटमा गोल गरेपछि जापानले सुरुवाती अग्रता बनाएको थियो । उनले भेट्रान डिफेन्डर युटो नागाटोमोको क्रसलाई सहजै गोलमा […]
September 5, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले कतार २०२२ विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा कुवेतको सामना गर्दैछ । नेपाली समयअनुसार रातको १०:४५ बजे हुने उक्त खेलमा नेपालको सुरुवाती ११ कस्तो हुन्छ भन्ने कौतुहलताको विषय बनेको छ । प्रशिक्षक योहान कालिनलाई २३ खेलाडी सम्मिलित अन्तिम टोलीको छनोट गर्न नै निकै कठिन रहेको टोलीमा बढ्दो […]
September 5, 2019
एजेन्सी – श्रीलंकामा बिहीबार सुरु भएको एसीसी यू १९ एसिया कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । पाकिस्तानलाई ८५ रनले पराजित गर्दै अफगानिस्तानले सानदार सुरुवात गरेको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो । पाकिस्तानका लागि इफरान खानले १९ र कप्तान रोहेल नजीरले १६ […]