September 9, 2019
एजेन्सी – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारतले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सघंर्षपूर्ण जित निकाल्दै समुह विजेता बनेको छ । सोमबार भएको खेलमा भारतले अफगानिस्तानलाई ३ विकेटले हराउँदै समुह ए को विजेताको रुपमा सेमिफाइनमा पुगेको हो । समुह बी को खेलमा मंगलबार श्रीलंका र बंगलादेश भिड्ने छन् । जसको विजेताले अफगानिस्तान […]
September 9, 2019
एजेन्सी – युरोपियन सफल टोली बार्सिलोनाले आफ्ना पूर्व स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पुनः क्लबमा ल्याउन हर सम्भव प्रयास गरेको थियो । तर, टोली सफल हुन सकेन । बार्सिलोनाले आफ्ना सात खेलाडी मध्ये कसैलाई पिएसजी पठाएर भए पनि नेयमारलाई भित्राउन चाहन्थ्यो । टोलीका सुपर स्टार लियोनल मेस्सीको इच्छा कारण पनि बार्सिलोनाले ब्राजिलियन स्टारलाई […]
September 9, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्ट्सले गुयना एमेजेन वारीयर्ससँग ४७ रनले पराजित भएको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट हुँदै १ सय ३३ रनमा समेटियो । बार्बाडोसका लागि एशले नर्सले २५ बलमा समान ३ चौका र छक्का सहित ४० रनको योगदान दिए । […]
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले किर्गिस्तानमा जारि नादेझ्दा कप अन्तर्गत दोस्रो खेलमा आज उज्बेकिस्तानको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८-२ ले पराजित गरेको नेपाली टोली उच्च मनोबलमा छ । त्यसो त उज्बेकिस्तानले पनि पहिलो खेलमा ताजिकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ […]
September 9, 2019
एजेन्सी – एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ८५ रनले हराएको छ । यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको छ । इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो । इंग्ल्यान्डका लागि […]
September 9, 2019
एजेन्सी – युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे । खेलको १३ अौं मिनेटमा नै मिकेल अोराजबालको पासमा रोड्रिगोले स्पेनमा लागि गोलको खाता खोले । स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न […]
September 9, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली स्पिनर सन्दीप लामिछानेले बार्बाडोस ट्राइडेन्ट्सको पहिलो खेलमा मात्र १ ओभर बलिङ पाएका छन् । गुयना एमेजेन वारीयर्सविरुद्ध खेलमा सन्दीपले १ ओभर बलिङ गर्दै ५ रन खर्चेका हुन् । इनिङको छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेपनि त्यसपछि भने बलिङ गर्न पाएनन् । कप्तान जेसन होल्डरले […]
September 8, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडस ट्राईडेन्टसले क्वारेवियन प्रिमिपर लिग २०१९ को पहिलो खेल गुयाना एमाजन वारियर्ससँग खेल्दै छ । खेल आज राती २ : ४५ पछि सुरु हुने छ । गुयानाले सुरुवाती दुबै खेल जितेको छ । गुयानामा पाकिस्तानका लेग स्पिनर सादव खान, सोएब मालिक,वेस्ट इन्डिजका विकेटकीपर निकोलस पुरन, किमो पल, […]
September 8, 2019
एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस फुटबलकै सर्वाधिक सफल गोलरक्षक इकर कासिलासको कीर्तिमान तोड्ने भएका छन् । रामोस स्पेनका लागि सर्वाधिक खेल जित्ने खेलाडी बनिसकेका छन् । आइतबार स्पेनले युरो कप छनोटमा फरो आइल्यान्डको सामना गर्दा रामोस अब स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्न नजिक पुग्नेछन् । उनले कासिलाससँग […]
September 8, 2019
एजेन्सी – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट एक खेल अगावै समुह चरणबाटै बाहिरिएको छ । आईतबार घरेलु टोली श्रीलंकाले यूएईलाई ५२ रनले पराजित गरेसँगै नेपाल औपचारिक रुपमा बाहिरिएको हो । समुह बी बाट दुबै खेल जितेका बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । लगातार दुबै खेलमा पराजित भएका नेपाल र यूएई बाहिरिएका छन् […]