default_image

अन्तर्राष्ट्रिय

September 11, 2019

अस्ट्रेलियासँग कुवेतको हार

एजेन्सी – कतार विश्वकप २०२२ तथा २०२३ एसियन कपको छनोटको दोस्रो चरणको खेलमा एसियन पावर हाउस अस्ट्रेलियाले कुवेतलाई सहजै पराजित गरेको छ । नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलियाले कुवेतलाई ३–० ले सहजै पराजित गरेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । अवे मैदानमा अस्ट्रेलियाको जितमा म्याथ्यु लेक्कीले दुई तथा आरोन […]

gurpreet

September 11, 2019

कतारको घरेलु मैदानमा भारतलाई अंक

एजेन्सी – विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारको घरेलु मैदानमा गोलरहित बराबरसंगै पहिलो अंक जोड्न सफल भएको छ। दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिङ्गले उच्च प्रदर्शन गरे। खेल अवधीमा २७ प्रहार गरेको कतारलाई गुर्प्रितको केहि उत्कृष्ट बचाउले रोक्यो भने कतारी फरवार्डहरुले केही […]

September 10, 2019

विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो । नेपालले […]

September 10, 2019

यूएईमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो […]

September 10, 2019

ताइपेइविरुद्ध तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । कुवेतविरुद्ध पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो खेलमा चोट बोकेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशी टोलीमा आएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा परेका छन् । […]

September 10, 2019

नेपालद्धारा यूएईलाई विशाल लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको अर्धशतक र अन्य ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईलाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले […]

September 10, 2019

जर्मनी शीर्षस्थानमा उक्लियो, नेदरल्यान्ड्स अझै तेस्रो

एजेन्सी – युरो २०२० छनोटमा अन्तर्गत सोमबारको खेलमा जर्मनी र नेदरल्यान्ड्सले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । जर्मनीले शीर्षस्थानमा रहेको उत्तरी आयरल्यान्डलाई २-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जर्मनीका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मार्सल हाल्सटनबर्गले ४८ औं मिनेटमा उत्कृष्ट हाफ भली प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए […]

September 10, 2019

डे ब्रुएनको दुर्लभ प्रदर्शनमा बेल्जियमको फराकिलो जित

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभीन डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेपछि युरो २०२० छनोट अन्तर्गत सोमबारको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । बेल्जियमको जितमा डे ब्रुएनले एक गोल र ३ असिस्ट प्रदान गरेका थिए । छनोटमा लगातार छैटौं जित दर्ता गर्ने क्रममा बेल्जियमले पहिलो हाफमा नै ३-० को अग्रता कायम […]

September 10, 2019

यू१९ एसिया कप : नेपाललाई बदला लिने अवसर!

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ९:४५ पछि सुरु हुने छ । नेपालर युएई लगातार दुबै खेलमा पराजित हुँदै समुह बी बाट बाहिरिसकेका छन् । त्यसैले दुबै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाईमात्र हुने छ । […]

September 9, 2019

विजयको फरक पुनरागमन

सुबास हुमागाईं, काठमाडौं विजय गुरुङ नेपाली फुटबलमा पृथक पहिचान बनाएका खेलाडी हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएकै उत्कृष्ट मध्यमा पर्ने विजयले राष्ट्रिय टोलीका लागि ८ वर्षसम्म नियमित खेले । तर सन् २०१३ मा नेपालमै आयोजित साफ च्याम्पियनसिपमा आश्चर्यजनक रुपमा टोलीमा नपरेपछि विजयले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे । राष्ट्रिय टोलीका लागि ३३ पटक मैदानमा […]

Success

Thank you for your time.