September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ । उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित भयो । उज्बेकिस्तानले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्डर पुनम जर्घामगरले क्लियर गर्ने प्रयास गर्दा उज्बेकी खेलाडीको खुट्टामा पुगेको थियो […]
September 12, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको म्यान अफ द म्याच प्रर्दशनमा बार्बाडोस ट्राईडेन्टसले क्यारेवियन प्रिमियर लिग २०१९ मा पहिलो जित हात पारेको छ । विहीबार विहान सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले हराउँदै बार्बाडोसले पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित २० ओभरमा […]
September 12, 2019
एजेन्सी – स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले आफ्ना मुख्य प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गर्दै अर्काे स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व सहायक प्रशिक्षक अल्वर्ट सेलाडेसलाई अनुबन्ध गरेको छ । दुईवर्ष अघि भ्यालेन्सियाका प्रशिक्षकमा नियुक्त भएका मार्सेलिनोले भ्यालेन्सियालाई चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगको लागि छनोट गराएका थिए । सेभिया र भिल्लारियलका पुर्व प्रशिक्षक समेत रहेका ५४ वर्षीय मार्सेलिनोले […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानले क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियसविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले ३.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका छन् । कप्तान जोसन होल्डरले सन्दीपलाई पाँचौ ओभरमा मौका दिएका थिए । सन्दीपले यस ओभरमा ७ रन मात्र खर्चिए । लगातार दुई […]
September 11, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टसले दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटससँग खेल्दै छ । खेल भोली विहान ३:४५ मा हुनेछ । सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपको पूर्व टोली हो । सन्दीपले गत […]
September 11, 2019
एजेन्सी – फरवार्ड लौटारो मार्टिनेजले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ४-० ले पराजित गरेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो । लौटारोले खेलको १७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २२ औं मिनेटमा अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा लिआन्द्रो पारेडेसले पेनाल्टीमा गोल […]
September 11, 2019
एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे । खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा […]
September 11, 2019
एजेन्सी – युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को रोमान्चक जित दर्ता गरेको छ । पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिंदै जित दर्ता गरेको हो । खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे […]
September 11, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ । लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल सहयोगमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को सानदार जित निकालेको हो । घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको […]
September 11, 2019
एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । युरो छनोटमा मंगलबार राति लिथुनियामाथि ह्याट्रिकसहित ४ गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले युरो छनोटमा २५ गोल पुरा गरेका छन् । […]