January 25, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिने क्रममा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई पराजित गरेको छ । लगातार चौथो जित निकाल्ने क्रममा एपिएफले सेन्ट जोसेफमाथि ३–० को सोझो सेटमा जित निकाल्न सफल भयो […]
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । गण्डकीले साविकको विजेता आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलको […]
January 25, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै साविक विजेता नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो जित निकालेकाे छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै […]
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्बर एक बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको न्युनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदकमा सिमित बनेकी छिन् । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा बुधबार उज्वेकिस्तानकी फाजिलोभा फाजोनासँग अंकको आधारमा ५–० ले पराजित हुँदै सुष्मा रजत पदकमा सीमित बनेकी हुन् । नेपाली […]
January 25, 2023
पोखरा (हाम्रो खेलकुद) – तीन भारतीय खेलाडीसम्मिलित घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै मुख्य स्पाइकर प्रतिभा मालीविनाको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको खेलमा […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही […]
January 24, 2023
पोखरा (हाम्रो खेलकुद) – इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा भइरहेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले दुई र कमल घर्तिमगरले एक गोल गरे । […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा भएको २०औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले मंगलबार स्वागत गर्दै बधाई प्रदान गरेका छन् । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे । […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् । महिलातर्फ ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहमा नेपाली मुक्केबाज विजय बाटा ईन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं विश्व शारीरिक सुगठनका पदक विजेता खेलाडी तथा प्रशिक्षक नगदसहित सम्मानित भएका छन् । कालिमाटी, काठमाडौस्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहको अवसरमा १३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक […]